• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. बिचौलियाको मारमा किसान

चुनावमा केन्द्रीत  हुन नेता कार्यकर्तालाई प्रचण्डकाे निर्देशन 

  •   बिहिबार, चैत १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता कार्यकर्तालाई आउदाे चुनावमा केन्द्रीत हुन निर्देशन दिनुभएकाे छ । दु:ख परेको बेला माओवादी चाहिने दावी गर्दै आगामी चुनाव जित्नुपर्ने बतउनुभयाे । माओवादीले जित हासिल गरेमात्र संबिधानको रक्षा हुने उहांको दावी
    माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद विघटन असफल पारेर गणतन्त्रको उपलब्धि रक्षा गर्न केही हदसम्म सफल भएकाे भन्दै साे कुरा बताउनुभएको हाे ।
    नेकपा एमाले प्रती ईङ्कित गर्दै प्रचण्डले नेकपा माओवादीलाई सिध्याउन निरन्तर घेराबन्दी गरीरहेको र संबिधान सभा बिघटन त्यसैको परिणाम भएको आरोप लगाउनु भयो ।
    उहाले भन्नू भयो ” तर बिघटनको प्रयासलाई गठबन्धन गरेर पराष्त पर्न सफल भयौ । हिजो हामीलाई घेरा हाली सखाप पार्ने रणनिती बनाएका राजनिति दल र नेताहरूले षड्यन्त्र गर्न छाडेका छैनन्। हामी त्यसको निरन्तर प्रतिरोध गरिरहेका छौ । ”
    अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिदै षड्यन्त्रकारीहरू विरूध निरन्तर प्रतिरोध गर्न र घेराबन्दी तोड्न अग्रह गर्नु भयो ।
    आफुहरू अझै पनि युध्दमा रहेको भन्दै माओत्सेतुङकाे भनाइ लाई सापटी लिदै प्रचण्डले भन्नुभयाे ,” युध्द दुई प्रकारका हुन्छन् ।पहिलो रक्तपात पूर्ण राजनीति हो अर्को रत्कपात हिन राजनीतिमा छौ । अहिले हामी हिंसामा पनि छैनाैं र हतियार पनि उठाछैनाैं तर राजनितिबाट माओवादिलाइ सखाप पार्न लागिपरेकालाई प्रतिराेध गरिरहेका छाैं । ”
    चुनाव नजिक रहेकाे भन्दै षड्यन्त्र गर्नेहरुविरुद्द अलर्ट रहन आग्रह गर्नुभयाे । हिजाे संसद विघटन गर्नेहरुनै अहिलेपनि संसद अवरुद्ध पारिरहेकाे उहांकाे भनाइ थियाे । याे पनि प्रतिगमनकै षड्यन्त्र भएकाे भन्दै निरन्तर सचेत भई यसका विरुद्ध लडिरहेकाे बताउनुभयाे ।
    साथै माडिमा गएकाे चुनाव भन्दा अझवढी संगठन मजबुद भएकाे भन्दै माडी कमिटी लाई चुनाव केन्द्रीत कार्यक्रम गर्न निर्देशन दिनुभयाे ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.