• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

मोडालिटीको खाकामा ब्यस्त नेपाली काङ्ग्रेस चितवन

  •   सोमबार, चैत १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ
     चितवन । नेपाली कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत आज तेस्रो पनि जिल्लाका ९८ वटै स्थानीय तहमा घर दैलो कार्यक्रम जारी छ । नेपाली काङ्ग्रेस चितवनले जिल्लाभर आफ्ना नेता तथा कायकर्ताहरुलाइ व्यापक रुपमा परिचालन गरेको छ ।
    आउदो बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्ष्यित गरि जिल्लाका सबै वडा वडामा तल्लो तह सम्मका नेता तथा कार्यकर्ता खटाइएको नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले बताए । प्रत्येक वडा र टोल टोलमा घर दैलो कार्यक्रम आज पनि जारी छ खनालले भने, मानिसहरू काङ्ग्रेस बिनाको स्थानीय तह सोच्न पनि नसकिने बताइ रहेको हामीले पाएका छौ । जिल्लाका विभिन्न स्थानहरु बाट मलाई सुझाव आउने क्रम जारी छ सभापतिले भने ।
    वडामा खटिएर गएका प्रतिनिधिहरुले अहिले मुख्य गरि तीन वटा काम गरिरहेका छन । टोल टोलमा समिति गठन, सर्बसाधारण तथा मतदातालाइ काङ्ग्रेसमा मतदान गर्न अभिप्रेरित गर्ने र बिगतको के पि ओलि सरकारले गरेका जनबिरोधी कार्यहरुको बारेमा जनतालाइ सु सुचित गराउने काम भइरहेको नेपाली काङ्ग्रेस चितवनका सचिब ध्रुव पोख्रेलले बताए । ५ दिनसम्म वडामा रहेर प्रतिनिधिहरुले काम गर्ने छन् । ५ दिन पछि वडागत रुपबाट प्रतिबेदन पेश हुन्छ, त्यो प्रतिबेदन माथिको अध्ययन गरेर जिल्ला कार्यसमितिले एउटा दृष्टिकोण बनाउछ पोख्रेलले भने, चुनावी अभियानमा कसरी प्रस्तुत हुने, कस्तो मोडालिटिमा जाने भन्ने कुराको निस्कर्स अनि बल्ल आउँछ ।
    पार्टीका महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमितिका सदस्यहरु, प्रदेश प्रतिनिधि र पार्टीका बुद्धिजीविहरुलाई वडामा खटाईएको छ । उनीहरुले घरदैलोसँगै वडामा जितका लागि गर्नुपर्ने कामहरु लगायतका विषयमा पनि अध्ययन गर्ने नेपाली काङ्ग्रेस चितवनले जनाएको छ । काङ्ग्रेस चितवनले फागुन २९ गतेबाट जिल्लामा निर्वाचन अभियान शुरु गरेर चैत १ गते संघीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान शुरु गरिसकेको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.