• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

नारायणी नदी किनारका जनता त्रासबाट मुक्त: प्रचण्ड

  •   बुधबार, चैत १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले पहिलो पटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यन्वयनमा आएको बताएका छन् । नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास गर्दै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताए । नदी कटानको समस्या र नागरिकले भोग्नुपररेको पिडाको अनुभुती आफूले राम्रो संग अनुभुती भएको उनले बताए ।

    बर्खा लागेपछी पानी पर्दा नारायणी नदीमा बाढिको बहाव आउदा काठमाडौं बस्दा पनि डुवान, कटान के भयो होलारु त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता रहिरहने गरेको बताउँदै उनले आफूले जनतासंग गरेको वाचा पुरा गरेको समेत बताए । नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने बताए । भरतपुरको विकास देशकै एक मोडेलको रूपमा देश तथा विदेशमा चर्चा हुने गरेको उनले बताए । नारायणी नदी नियन्त्रण आयोजनाको शिल्यान्यस हुनु चितवन जिल्लाकै गौरबको बिषय भएको उनले बताए ।

    यस्तै शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरी सुरू गरिएको बताउँदै बिगतमा अभिशाब बनेको यस नरायणी तटिय क्षेत्र तटबन्धन सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने बताईन् ।आयोजना सम्पन्न हुँदा २ सय ९० बिगाहा जमिन उकास समेत हुने र केही रकम लागत खर्च बापत लिएर सो उकास भएको जमिन सम्बन्धित जग्गा धनिलाईनै दिने आयोजनाको लक्ष्य रहेको उनले बताईन ।

    उनले तोकिएकै समयमा गुणस्तरिय ढंगले काम सम्पन्न गर्न निर्माण व्वसायी र सम्बन्धित कर्मचारिहरूलाई निर्देशन समेत दिईन । कार्यक्रममा मन्त्री भुसालले देशै भरिका पलिकाहरू मघ्य भरतपुर महानगरपालिकाको काम गर्ने पहल कदमिले नै आयोजनाहरू सम्पन्न गर्नेमा देशकै उत्कृष्ठ महानगर भएको दावि गरिन् ।भरतपुरलाई आउदो ५ बर्षमा विश्व स्तरमा उत्कृष्ठ महानगरको खाका कोर्न प्रमुख रेनु दाहाललाई आग्रह गरिन् । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटिय क्षेत्रका नागरिकले कहिलै दुख भोग्नुनपर्ने बताईन ।

    यो आयोजनाले नागरिकको ज्यूधनको रक्षा गरेको भन्दै आफुले निर्वाचनका बेला गरेको बाचा पुरा गरेको बताईन् ।यस आयोजनाले तटबन्धनका साथै पर्यटकिय केन्द्रको रूपमा विकास हुने बताउँ उनले यो काम प्रचण्डकै कारण सम्भब भएको बताईन् । मार्ग निर्देशक सुशिल चन्द्र आचार्यले आयोजनाको बारेमा जानकारी दिदै रामघाट ,शिबघाट देखी गोलाघाट सम्म २२ कि मी नारायणी नदीमा तटबन्धनका साथै पहुँच मार्ग र हरियालिकरण सम्पन्न हुँदा नदी कटान र डुबानको दिगो रूपमा समाधान हुनुका साथै पर्यटकिय क्षेत्रको रूपमा विकास हुने बताए ।

    ४ अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य २ बर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ । त्यस्तै भरतपुर महानगरपालिकाको महानगरिय रिङरोड अन्तर्गत सिसही, सिमरी टाउन खण्डको २९ करोड लागतको १२ किमी महानगरिय रिङरोडको समेत प्रचण्डले शिलान्यास गरेका थिए । कार्यक्रम उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्भा भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.