• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

उप मेयरका आकाक्षि खनाल भन्छन भरतपुरमहानगर दक्षिण एशियाकै नमुना शहर बनाउने छु

  •   मङ्गलबार, चैत २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली काङ्ग्रेस चितवनका एक हस्ती हुन रबिभद्र शर्मा खनाल । काङ्ग्रेस भरतपुर माहानगर पालिकाले हालसालै मेयर र उपमेयरको लागी आकाक्षिहरुको नाम माग गरेको थियोे । आकाक्षिहरुको नामको क्रम सख्यामा चितवनका चर्चित नेताको पनि नाम दर्ता भयो । नाम दर्ता गर्दै गर्दा उनले भने, म भरतपुर माहानगरपालिकाको उप मेयरको लागि इच्छुक पनि छु र दीर्घकालीन योजना सहित आएको छु । हाल उनी नेपाली काङ्ग्रेस प्रदेश २ ख का सचिब समेत हुन ।

    अहिलेसम्म कसैले नगरेको र गर्ने मनस्थिति पनि नबनाएको काम आफुले गर्ने सोच बनाएको उनी बताउँछन् । माहानगरमा धेरै बिकास निर्माणका काम गर्न बाकी छन ती सबै काम मेयरको रोहबरमा अगाडि बढाउने छु खनालले भने । आकाशे पुल, ट्राफिक बत्ती, घन्टा घर, ब्यबस्थित शहर बनाउने मेरो योजना रहेको उनले बताए । सानै उमेर देखि हजुरबुबाको प्रेरणाबाट राजनीति सगै सामाजिक कार्यमा लागेका खनालको राजनीतिक बृत्तमा अनुभव नै छुट्टै खालको रहेको जिल्लाका काङ्ग्रेस नेताहरु बताउँछन् ।

    २०२७ सालमा नेपाल बिद्यार्थी सघको सदस्यता लिएर २०३६ सालमा बहुदलको पक्षमा प्रचार प्रसार गरेर हिडेक थिए । २०३८ सालमा आर आर कलेज काठमाडौको इकाई स्व बि यु सचिब,२०४२ सालको सत्याग्रहमा सहभागी भइ पार्टीलाई सहयोग गरेको,२०४६ को आन्दोलनमा भरतपुर १० मा सक्रिय सहभागी भएर काम गरेका खनालले २०४८ सालमा कर्मचारी संघ गठन गरि नेतृत्व गर्दै आइरहेका छन । नेपाल ट्रेड युनियन काङ्ग्रेस चितवनको सस्थापक कोसाध्यक्ष र सह सचिब भइ कार्य गर्नुका साथै २०६१/०६२ को गणतान्त्रिक १९ दिने जन आन्दोलनमा प्रबक्ता भइ आन्दोलन परिचालन गरेको, २०३७,२०४८,२०४९ र २०६४ सालका निर्वाचनहरुमा पार्टीलाई सक्दो सहयोग गरेकाले म माहानगरको उप मेयर पदमा योग्य छु भन्न चाहन्छु । भ्रष्टाचार विरुद्ध अभियान नेपाल लगाएत अन्य विभिन्न संघ सस्थाहरुमा पनि आबद्ध छन उनी।

    के छन त योजनाहरु ? जीवनमा पाचँ दशक नेपाली कांग्रेसमा लागेर २०२७ साल देखि नेपाल बिध्यार्थि सघको सदस्य हुदै तत्कालिन पन्चायति ब्यबस्थामा रास्ट्रसेबक को रुपमा २०३६ मा राजाबाट घोषणा भएको जनमत सङग्रहमा बर्दिया जिल्लामा बहुदलको पक्षमा प्रचार गरेर बर्दियामा बहुदल लाई जिताउन सफल भएको । २०४२ सालको सत्याग्रहमा जागिरलाई हत्केलामा राखेर चितवन जिल्लाका अग्रज नेता आदरणिय श्री कृष्णलाल सापकोटाको निर्देश अनुसार पार्टिलाई सबै प्रकारको सहयोग गरेको । २०४६ सालको जनआन्दोलनमा पर्टिको निर्देशनमा लैाहपुरुष ततकालिन कमान्डर गणेशमानको सन्देश नामक पत्रिका भरतपुर जेलमा रहनुभएका कांग्रेस नेताहरुलाई पुर्याउन जान कर्मचारि परिचयपत्र देखाएर गएर पुर्यउनेकाम र रातिमा आन्दोलनमा सहभागि भएको।

    २०४६ चैत्र २६ गते राति राजाबाट बहुदल घोसणा भएपछि कर्मचारि सघ स्थापनागरेर कांग्रेसको सङगठन गर्दै गरेको २०४९ सालमा कांग्रेस को क्रियासिल सदस्यता लिएर १५ बर्ष सम्म तत्कालिन नेपाल अन्तर संस्था कर्मचारि सघको अध्यक्ष्य भएको, नेपाल ट्रेडयुनियन कांग्रेसको संस्थापक कोषाध्यक्ष र निर्वाचित सहसचिब रहेर काम गरेको २०६२| ०६३ को आन्दोलामा नेपाल अन्तर संस्थान को आन्दोलन परिचालन समितिको प्रबक्ता भएर आन्दोलामा लागेको यस्तै थुप्रै,काम हरु गरेको र मेरो प्रशासनिक निकायमा कामगरेको धेरै अनुभब भएकाले मैले अहिले भरतपुर महानगरको उप-प्रमुखमा आकाङक्ष्या राखेको हुम यदि मैले उप-प्रमुखको टिकट पाए र जिते भने भरतपुर महानगरको अनुहार फर्ने काम गर्नेछु र भरतपुर महानगर दक्षिण एशियाकै नमुना शहरको रुपमा हुनेछ भन्ने सबै नगरबासिहरुमा बिश्वास दिलाउन चाहान्छु ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.