• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

साइकल र पैदलमैत्रीको स्पष्ट कार्ययोजनाविहीन उम्मेदवारलाई भोट नदिने चेतावनी

  •   बिहिबार, बैशाख ०८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं  । स्थानीय तहको निर्वाचनका लागि दलहरूले घोषणापत्र जारी गर्न थालेका बेला अभियन्ताहरूले साइकल र पैदलमैत्री दिगो विकासको सुनिश्चितताको माग गरेका छन् । अभियन्ताहरूले कीर्तिपुर साइकल घोषणापत्र-२०७९ जारी गर्दै राजनीतिक दल र पालिकाका उम्मेदवारसँग यस्तो माग गरेका हुन् ।

    प्रत्येक पालिकामा साइकल, सार्वजनिक यातायात तथा पैदालमैत्री दीगो शहरी विकासरणनीतिक गुरुयोजना निर्माण गर्न, अवस्था अनुरुप महिला, बालबालिका, जेष्ठ नागरिक तथा अपाङ्गतामैत्री मौलिक खुला क्षेत्र, साइकल पार्क, साइकल संरचना विकासका आवश्यक कार्यक्रम तर्जुमा गर्न र साइकल तथा पैदलमैत्री कार्यक्रम सञ्चालनका लागि वार्षिक बजेटको व्यवस्था गर्न भनिएको छ । त्यस्तै, साइकल तथा पैदलमैत्री संस्कृति निर्माण लक्षितविशेष बोर्डसहित एउटा अलग्गैयोजना शाखाको स्थापना गर्न पनि माग गरिएको छ ।

    हालै त्रिभुवन विश्वद्यिालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा आयोजना भएको ‘साइकल तथा पैदलमैत्री सहरी विकासमा राजनीतिक प्रतिवद्धता/घोषणापत्र निर्माण कार्यशाला’बाट घोषणापत्र जारी गरिएको हो । अभियन्ताहरूले साइकल तथा पैदलमैत्री संस्कृतिले सुसज्जित समाज निर्माणको स्पष्ट कार्ययोजनाविहीन उम्मेदवारलाई भोट नदिने चेतावनी दिएका छन् ।

    ‘हामी पश्चिमा विकाश शैलीको अन्धानुकरण गर्दै सीमित पुँजीपति पोस्ने विकासको खाँका बोकेर मौलिक सम्पदामैत्री गाउँशहरमा भोट माग्न आउने उम्मेदवारलाई बहिस्कार गर्नेछौँ,’ घोषणापत्रमा भनिएको छ । हरेक उम्मेदवारसँग साइकल तथा पैदलमैत्री दीगो विकासको सुनिश्चितता गर्ने पालिका विकासको स्पष्ट रणनीति तथा कार्ययोजनाको माग पनि उनीहरूले गरेका छन् । नेपाल साइकल सोसाइटी, दिगो विकास इन्टिच्युट, पब्लिक डिस्कोर्स फाउण्डेसन, टुर दे लुम्बिनी, रोड सेफ्टी सोसाइटी, प्याङ्क बाइक, लाइन्स क्लव अफ काठमाडौँ साइकल सिटीले संयुक्त घोषणापत्र जारी गरेका हुन् ।

    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति
    हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.