• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. बिचौलियाको मारमा किसान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

रत्ननगरमा कांग्रेसको १६ वटै वडामा घरदैलो कार्यक्रम सुरू

  •   आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । नेपाली कांग्रेसले चितवनको रत्ननगर नगरपालिकाका १६ वटै वडामा आइतबारदेखि घरदैलो सुरू गरेको छ । मेयर पदका उमेदवार प्रल्हाद सापकोटाले वडा नं १ बाट घरदैलोको उद्घाटन गरेका हुन् । वडा नं १ बाट मेयर पदका उमेदवार सापकोटाले उद्घाटन गरेपछि १६ वटै वडामा औपचारिकरुपमा घरदैलो सुरू भएको हो ।

    मेयरका उमेदवार सापकोटाले आइतबार वडा नं १ का हरेक मतदाताको घरघरमा पुगेर मत मागेका छन् । मेयर र उपमेयरमा गठबन्धन गरेका समाजवादीको तर्फबाट उपमेयर पदका उमेदवार बद्रिनाथ घिमिरे पनि घरदैलोमा सहभागी भएका थिए । सो वडाका वडाध्यक्षका उमेदवार कुलप्रसाद सापकोटा, वडासदस्यका उमेदवारहरु खुल्ला सदस्यहरु सूर्यविक्रम चौधरी, गिरिराज लम्साल, महिला सदस्य उमा पौडेल सुवेदी, दलित महिला सदस्य विन्दु मगरातीसहित नेता तथा कार्यकर्ताहरु घरघरमा पुगेर मत मागेका छन् ।

    घरदैलोपश्चात भक्तिनी बगैँचामा आयोजित कोणसभामा मेयर पदका उमेदवार सापकोटाले एमालेका जनप्रतिनिधिले पाँच वर्ष नगर चलाउँदा जनअपेक्षाअनुसार काम नगरेको भन्दै नगरको विकास र सुशासन स्थापित गर्न आफूले उमेदवारी दिएको बताए । उनले कृषि र पर्यटनको माध्यमबाट रोजगारी सृजना, बेरोजगारी अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् ।

    यसैगरी, वडा नं २ का वडाध्यक्षका उमेदवार राजेन्द्रप्रसाद घिमिरे, वडा नं ३ का वडाध्यक्षका उमेदवार सोहेन्द्रराज खरेल, वडा नं ४ का वडाध्यक्षका उमेदवार रामकुमार चौधरी, वडा नं ५ का वडाध्यक्षका उमेदवार बालकृष्ण चापागाईं, वडा नं ६ का वडाध्यक्षका उम्मेदवार किरण महतो, वडा नं ७ का वडाध्यक्षका उमेदवार लालबहादुर भट्ट, वडा सदस्यका उम्मेदवारसहित पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो गरेका छन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.