• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवनमा आएर ओलीले गरे कांँग्रेसको घोर अपमान: कांँग्रेसजन रुष्ट , चितवनवासी आक्रोशित

  •   आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सधै उखानटुक्का गरेर चर्चा कमाएका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले चितवन आएर गाली कुण्ठा र अपमानका शब्दहरुको बर्षा गरेका छन । आज आयोजित सभामा अधिकांश समय कांँग्रेस नेतृत्व सहित चितवन कांँग्रेसलाई समेत रुष्ट बनाएका छन । ओलीको उखान टुक्का सुन्न आएका चितवनबासी समेत आज रुष्ट र आक्रोशित बन्न पुगेका छन । त्यतिमात्र होइन उनको आफ्नै पार्टी कार्यकर्ताले समेत ओेलीको कटुशब्द र अपमानको कडा आलोचना गरेका छन ।

    चितवन आएर चितवनबासीलाई नै अपमान गर्र्नु आफूलाई अपमानित भएको भाषण सुन्न पुगेका चितवनबासीले बताए । केपी ओलीले अर्थहिन चर्का भाषण गर्दै चितवनका कांँग्रेसलाई गठबन्धन गरेको पार्टी सिध्याएको आरोप लगाए । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारमा बसेर केही काम नगरेको गफ मात्र गरेको आरोप समेत लगाए । उनले व्यंग्य र अपमानित शब्दमा भने, ‘कांँग्रेस सिधिसक्यो, कांँग्रेसले कसरी मन थामेका होला ।

    पोहोर पनि ढाट्यो आमा यसपाली पनि ढाट्यौ ।’ उनी निरन्तर चिच्याउांदै गए, ‘कांँग्रेसले २० बर्षसम्म कहिले छोरी बोक, ज्वाईं वोक भाई बोक , भाई भएन भने भतिजा बोक , २० बर्षसम्म बोकिराख ।’ त्यतिले मात्र ओलिको दम्भ रोकिएन ,उनले प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत हदैसम्मको खिसिट्युरी गरे ।‘हिजो अस्ती भन्दै भन्दै हुनुहुथ्यो रेनु यादवलाई भोट हाल्नु, भोट कसलाई हाल्ने त्यो पनि थाहा छैन ।’ ओलीको असभ्यता छताछुल्ल भएको थियो । यसरी चितवन आएर केपी ओली निरन्तर गाली र कुण्ठाले पोखेपछि एमालेको साख थप गिरेको र मतदातालाई समेत नकारात्मक असर परेको महसुस चितवनबासीले गरेका छन ।

    उनले बिहिबार चितनमा आयोजित गठबन्धनको सभामा शेर बहादुरले गरेको भाषणको समेत खिसीट्युरी र उडाएर प्रधानमन्त्रीको हदैसम्मको अपमान गरेका थिए । ओलीको अहंकारले सिमा नाघ्दै गयो । धारावाहिक गाली र अपमान चितवन कांँग्रेस माथि बज्रिरह्यो । ‘कसरी मन थामेका होलान यहांँका कांँग्रेस कार्यकर्ताले , प्रचण्डको छोरी जिताउनु पर्ने , अरुलाई जिताउनु पर्ने , जिन्दगी भरी कांँग्रेस भएर हिंडेका साथीहरु विचरा हेर । ’ ओलीको पराजित मानसिकता उदांगो भएको थियो ।

    उनी यतिमा मात्र अडिएनन , उनको अहंकार थप चुलिदै गयो । ‘ चितवन कांँग्रेसलाई कति पिर परयो होला, प्रकाश सपुत पिर बिसाउन पाईन भने जस्तो ।’ कांँग्रेस कार्यकर्तालाई समेत ठूलो ठेस पुरयाउंँदै उनी आफै रोइकराई गरेका थिए । उखाने ‘बा’ समेतको ट्याग भिरेका ओलीले कांँग्रेसको आत्मसम्मानमा मात्र ठेस पुरयाएनन नेकपा माओवादी माथि पनि खनिए ।

    प्रचण्डले बिहिबार चितवनमा गरेको भाषण प्रति कटाक्ष गर्दै भने,‘धम्क्याएर भोट माग्ने जमाना गयो, उनले स्थानीय चुनावमा आफ्ना कार्यकर्ता तथा मतदातालाई आफ्ना एजेण्डा र विकासका योजना सुनाउनुको साटो सबै समय ओली प्रवृत्ति देखाई गठबन्धनलाई गाली र उखान टुक्का गरेर समय खर्चिएका थिए ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.