• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सी’ डिभिजन लिगमा खेल मिलेमतोको आरोप

  •   सोमबार, जेठ १६, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं  ।  काठमाडाैं उपत्यकामा जारी सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम चरणका खेल जारी रहँदा खेल मिलेमतो (फिक्सिङ) को चर्काे आरोप लागेको छ । रेलिगेसन-प्रमोसन लिगको पहिलो सिँढीको रुपमा रहेको ‘सी’ डिभिजन सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी छ ।

    सहभागी क्लब तथा जिल्ला फुटबल संघका प्रतिनिधिले खेल मिलेमतो भएको आरोप सामाजिक सञ्जालमार्फत लगाएका छन् । ‘सी’ डिभिजन लिगमा सुर्खेतको प्रतिनिधित्व गरेको आरसी ३२ फुटबल एकेडेमीका प्रमूख रविन्द्र चन्दले सार्वजनिक रुपमा सामाजिक सञ्जाल फेसबुकमा आरोप लगाउँदै स्टाटस लेखेका छन् ।

    ‘जारी एन्फा सी-डिभिजन लिगका धेरै खेलहरूमा मिलोमतो भइरहेको जानकारी हुँदाहुँदै पनि यो निकम्मा एन्फाले केही गर्न नसक्नु कतिसम्म लाजमर्दो कुरा हो । तिमीहरुको पो केहि जाँदैन, हाम्रो त एक एक मेहनत गरेर जोडेको पैसाको लगानीछ यस्मा । खेलको भावनामा खेलवाड गर्ने अधिकार तिमीहरुलाई छैन ।

    एउटा सी–डिभिजन लिग त व्यवस्थित तरिकाले चलाउन सक्दैनौ तिमीहरु, अझ विश्वकपको १० वटा खेल नेपालमा गराउँछौं भन्न कुन मुखले सकेको होला,’ चन्दले आफ्नो स्ट्याटसमा ह्यासट्याग ब्याक अफ कर्मा उल्लेख गर्दै लेखेका छन् । सुर्खेत जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका चन्दले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई लक्षित गरेर स्टाटस लेखेका हुन् ।

    उनको स्टाटसलाई खेलाडी गणेश खड्का र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्ललगायतका फुटबलकर्मीहरूले सेयर गरेका छन् । मल्लले भने सो स्टाटस सेयर गर्दै कर्मा कम्पनीसँग म्याच फिक्सिङको राम्रो अनुभव भएको खेलेका छन्, ‘म्याच फिक्सिङको राम्रो अनुभव छ कर्मा कम्पनीसँग । गत वर्षको लिग रेकर्ड पल्टाउँदा क्लियर हुन्छ ।’

    चितवन जिमका सुर्जेले जिते दोस्रो मिस्टर चितवनको उपाधि
    बिसिए प्राइड लिग क्रिकेट असोज १८ देखि, खेल तालिका पनि सार्वजनिक
    दोस्रो मिस्टर चितवन असोज १६ र १७ गते, तयारी तीव्र

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.