• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

राप्ती नगरपालिकाद्धारा जेष्ठ पत्रकार सिंञ्जालीलाई निबृत्तिभरण रकम

  •   बिहिबार, असोज १३, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यका लागि सुरु गरिएको जेष्ठ पत्रकार निबृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार बिरवहादुर सिंञ्जालीलाई आज हस्तान्तरण गरिएको छ । राप्ती नगरपालिकाको सहयोगमा सिञ्जालीलाई निबृत्तिभरण रकम उपलव्ध गराईएको हो । सिञ्जालीकै निबासमा राप्ती नगरपालिका प्रमुख शमशेर लामाले यस आर्थिक वर्ष भरिको एकमुष्ठ रकम रु ५० हजार हस्तान्तरण गर्नुभएको हो ।

    सो अबसरमा लामाले महासंघको आग्रहमा एकमुष्ठ रकम उपलव्ध गराएको बताउनुभयो । आउँदो बर्षबाट कार्यबिधि बनाएर निबृत्तिभरण रकम बितरण गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुको मापदण्ड भित्र हाम्रो नगरपालिकामा अरु पत्रकार हुनुहुन्छ भने सहयोग गर्न हामी तयार छै ।”सोही अबसरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले राप्ती नगरपालिकासंग सहकार्य गरेर निबृत्तिभरण रकम एकमुष्ठ बितरण गर्न सकीएको बताउनुभयो ।

    उहाँले भरतपुर महानगरपालिकाको सहयोगमा महानगर भित्रका जेष्ठ पत्रकारहरुलाई मासिक रु ४ हजारका दरले निबृत्ति भरण रकम बितरण गर्दै आएको बताउनुभयो । महासंघका सदस्यहरु मध्ये ५५ वर्ष कटेका महिला, दलित, अल्पसंख्यक र अपाङ्ग पत्रकार एबं बाँकी ६० वर्ष कटेका सबैका लागि स्थानीय पालिकासंग सहकार्य गरेर निबृत्तिभरण रकम बितरण थालिएको हो ।

    भरतपुर महानगरपालिकाले निबृत्तिभरण रकम बितरणका लागि कार्यबिधि बनाएर कोषमा रु २० लाख जम्मा गरिसकेको छ । सोही व्याजबाट रकम दिन थालिएको छ । राप्तीमा कार्यबिधि बनाएर आउँदो बर्षबाट रकम बितरण गरिने नगरपालिकाले जनाएको छ । जिल्लाका अन्य पालिकाहरुमा मापदण्ड पुगेका महासंघका सदस्य छैनन् ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.