• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

प्राध्यापक र सरकारी अधिकारीहरू बन्दै छन् व्यापार विश्लेषण प्रशिक्षक

  •   सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं  । त्रिभूवन विश्व विद्यालयका प्राध्यापकहरूलाई अन्तराष्ट्रिय व्यापार केन्द्र ( आइटिसी ) ले विकास गरेको व्यापार र बजार पहुँच सम्बन्धी आधुनिक डिजिटल औजारहरूकोबारेमा जानकारी गराइ प्रशिक्षक बनाउने उद्देश्यले आज देखि काठमाडैंमा पाँच दिने प्रशिक्षक तालिम कार्यशाला शुरू भएको छ । तालिममा सिकेका कुरा प्रशिक्षित प्राध्यापकहरूले आफ्नो कार्यस्थलमा आदान प्रदान गर्ने अपेक्षाका साथ यो कार्यशाला आयोजना गरिएको हो ।

    मंसिर १६ गतेसम्म चल्ने यो कार्यशाला युरोपियन युनियन–नेपाल व्यापार तथा लगानी कार्यक्रम ( टिआइपी ) ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको समन्वय र आइटिसीको प्राविधिक सहयोगमा आयोजना गरेको हो । यो कार्यशालाबाट सिकेका कुरा अध्यापन वा अनुसन्धानको क्रममा आफ्नो कार्यस्थलमाआ

    दानप्रदान गराउन त्रिभूवन विश्वविद्यालयका प्राध्यापकहरूबीच आइटिसी उपकरणका प्रमाणित प्रशिक्षकहरूको संजाल निर्माण गर्ने रहेको छ । कार्यशालामा आइटिसीका विज्ञहरूद्धारा यी व्यापार मार्गचित्र र बजार पहुँच मार्गचित्रसम्बन्धी महत्पूर्ण उपकरणहरूको प्रयोगबारे ज्ञान दिलाउनेमात्र नभइ सहभागीले सिकेको ज्ञानको क्षमता मूल्याङ्कन गर्न हरेकलाई प्रशिक्षकको भूमिका खेल्न लगाउने र उनीहरूको प्राविधिक ज्ञान उपकरण प्रयोग गर्न सक्ने क्षमता तथा सिकाउन सक्ने क्षमताको जाँच गर्नेछन् ।

    कार्यशालालाई अझ बढी व्यवहारिक र अन्तरक्रियात्मक बनाउन प्राविधिक छलफल अभ्यास तथा भूमिका खेल्ने सत्रहरू समेत संचालन गरिनेछन् ।गत वर्षको तालिममा उत्कृष्ठ प्रदर्शन गरेका सहभागी प्राध्यापकहरूलाई यस तालिममा सहभागी गराइएको हो । गत वर्षको नोभेम्बरमा पनि आइटिसीले बजार विश्लेषण सम्बन्धी उपकरणहरूको बारेमा त्रिभूवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापकहरूलाई प्रारम्भिक प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.