• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

चितवन ट्राफिकद्वारा ६ महिनामा १ करोड ६५ लाख बढी राजश्व संकलन

  •   आइतबार, माघ २२, २०७९ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन ट्राफिकद्वारा ६ महिनामा १ करोड ६५ लाख बढी राजश्व संकलन चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको ६ महिनामा १ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयका अनुसार १ करोड ६५ लाख १८ हजार राजश्व संकलन भएको हो । सो रकम १९ हजार ११५ वटा सवारीलाई कारवाही गर्दा प्राप्त भएको हो ।

    कार्यालयले सवैभन्दा बढी भाद्र महिनामा ३२ लाख २९ हजार राजश्व संकलन गरेको छ । त्यस्तै श्रावणमा ३० लाख ७ हजार पाँच सय, आश्विनमा २४ लाख ६४ हजार, कार्तिकमा २८ लाख २८ हजार पाँच सय, मंसिरमा २४ लाख ६१ हजार र पौषमा २५ लाख २८ हजार राजश्व संकलन भएको छ । कार्यालयका अनुसार आर्थिक वर्षको सुरु महिना श्रावणमा ३ हजार ४७० वटा सवारी साधनलाई कारवाही गरिएको थियो भने भाद्रमा ३८१८, आश्विनमा २८६५, कार्तिकमा ३२५१, मंसिरमा २७८३ र पौषमा २९२८ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेको थियो ।

    धेरै कारवाहीमा पर्ने सवारीमा मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्याङ्क अनुसार सवैभन्दा धेरै कारवाहीमा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको छ । कुल १९ हजार ११५ वटा सवारी साधन कारवाही गरिएकोमा ५ हजार ७५२ वटा मोटरसाइकल मात्रै रहेका छन् । जसबाट ४६ लाख ४४ हजार ५ सय राजश्व संकलन भएको छ । त्यस्तै कारवाहीमा परेका जिप तथा कारको संख्या ३ हजार ७४५ वटा छन् । जसबाट प्रहरीले ३२ लाख ५६ हजार पाँच सय राजश्व संकलन गरेको छ ।

    त्यस्तै ३ हजार ७१५ वटा टेम्पो कारवाहीमा पर्दा २८ लाख ३४ हजार पाँच सय राजश्व संकलन भएको छ । ३ हजार २७६ वटा ट्रक तथा टिपर कारवाहीमा पर्दा ३४ लाख ६ हजार पाँच सय , १७९६ वटा बस तथा माइक्रो कारवाहीमा पर्दा १५ लाख ८० हजार र ८३१ वटा ट्याक्टर दुर्घटनामा पर्दा ७ लाख ९६ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.