चितवन । वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं २ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको सोमबार भरतपुर महानगरपालिका-११ मा आयोजित घरदैलो अभियानमा सहभागी हुनुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । तस्बिरः नारायण अधिकारी÷रासस








