• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

लोकतन्त्रका पक्षधरलाई जिताउनुपर्छः नेता सिंह

  •   बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको पक्षधरलाई बिजयी गराउनु पर्ने बताउनुभएको छ । यही बैशाख १० गते हुने उपनिर्वाचन केन्द्रीत घरदैलो तथा कोणसभामा सहभागी हुँदै उहाँले संबिधानको रक्षा र लोकतन्त्रका पक्षधरलाई निर्बाचनमा जिताउनु पर्ने बताउनुभएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ७ र ५ का बिकास चोक, बंशी चोक, समि चोक, आनन्दपुर चौतारी, सापकोटा चोक लगाएतका स्थानमा गरिएको घरदैलो तथा चुनाबी सभामा सम्बोधन गर्दै उहाँले देशको स्थिरताका लागि गठवन्धन आबश्यक रहेको बताउनुभयो ।

    संबिधानको रक्षाका लागि उपनिर्वाचनमा लोकतान्त्रीक बाम गठवन्धनलाई मतदान गर्न आग्रह गर्नु भयो । उहाँले वि. सं. २०६२÷०६३ सालको परिवर्तन पछि प्राप्त गरेको संबिधानको रक्षाका लागि गठवन्धन वनेको जिकिर गर्नुभयो । काँग्रेस नेता सिंह भन्नुभयो “जनताको संघर्षबाट पाएको संबिधान कार्यान्वयनका लागि जिम्मेवार दलहरुलाई अधिकार दिनुस् ।” देशमा राजनैतिक स्थिरताका लागि गठवन्धनमा मतदान गर्न उहाँको जोड थियो ।

    यो क्षेत्रमा किन चाँडै निर्वाचन भयो भन्ने तपाईहरुलाई थाहानै छ उहाँले थप्नुभयो “अब फेरी निर्वाचन गर्न नपर्ने गरि स्थानीय नेतालाई मतदान गर्नुस् ।” नेपाली काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रामहरी खतिवडाले संघिय सरकार गठवन्धनको सरकार भएको भन्दै यसको गतिका लागि पनि चितवनमा काङ्ग्रेसलाई जिताउनुपर्ने बताउनुभयो । गठवन्धनको जीतसंगै बिकास निर्माणमा समेत गति लिने उहाँको भनाई थियो ।

    घरदैलो कार्यक्रममा गठवन्धनका उम्मेद्धार जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम दाहाल, नेकपा समाजबादीका प्रदेश अध्यक्ष साबित्रा भूषाल, वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणी काफ्ले, नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ७ का सभापति बिनोद ढकाल, वडा नम्बर ५ का सभापति भिमनारायण पौडेल, काँग्रेस नेतृ देवकी गौतम, इन्द्रमणी गैरे लगायतले बोल्नुभएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.