तनहुँ । यही १० वैशाखमा हुने प्रतिनिधिसभाकाे उपनिर्वाचनका लागि तनहुँ-१ का कांग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई गठबन्धनका शीर्षनेताहरुले भाेट मागेका छन् ।
तनहुँमा बुधबार आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै भाेट मागेका हुन् । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत शीर्ष नेताले गाेविन्द भट्टराईकाे पक्षमा भाे मागेका हुन् ।








