• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

१२ दिने आभारभुत लेखा तालिम समापन

  •   मङ्गलबार, असार २६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । पूर्वी चितवनको रत्ननगर-७ मा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा १२ दिने आभारभुत लेखा तालिम सम्बन्धी तालिम सम्पन्न भएको छ । यही असार १५ देखि २६ गतेसम्म सञ्चालन भएको तालिममा २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । तालिममा लेखाको परिचय, अवधारणा र उद्धेश्य, खाताहरुको परिचय र हिसाब, गोश्वरा भौचर लगायतको खातामा प्रविष्टी, भौचर संयोजन र स्थिति विवरणबारे सैधान्तिक प्रयोगत्मक अभ्यास गराईएको थियो ।

    समापन कार्यक्रममा प्रमुख अतिथि रत्ननगर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नु पर्ने बताए । उनले भने, “सौराहामा थुप्रै होटलहरुछन्, यो तालिम लिए पश्चात सौराहाका होटलहरुमा सजिलैसंग काम पाउन सकिन्छ ।” तालिममा सिकेका कुरालाई व्यवहारमा उर्तान समेत प्रमुख अतिथि महतोले आग्रह गरे । वडा नं. ६ का वडा अध्यक्ष किरण चौधरीले रोजगारीसंग जोडिएकाले यस तालिमको औचित्य रहेको बताए ।

    चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत सरोज मणी पौडेलले यस तालिमले रोजगारकिो सृजना अवसर प्रदान गर्ने बताए । उनले सिकाईलाई व्यवहारमा उतार्न सम्पूर्ण प्रशिक्षर्थीहरुलाई आग्रह गरे । समापन कार्यक्रममा बोल्दै तालिममा सहभागीहरुले लेखा सम्बन्धी तालिम आफ्नो लागि निकै प्रभावकारी भएको अनुभव सुनाए । बैदेशिक रोजगारीमा जादा समेत यस तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्ने बताए । १२ दिने तालिम अवधिभर द्धारिका रिजालले प्रशिक्षण दिएका थिए ।

    तलिममा २७ जनाको सिहभागिता थियो । कार्यक्रम समापन समारोहमा सभा अध्यक्ष, अतिथि तथा प्रशिक्षकले संयुक्त रुपमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतु तामाङले यस तालिमले सौराहाका व्यवसायीहरुलाई थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    लेखा तलिमले आर्थिक स्तरमा सुधार हुने भएकाले उनले खुसि व्यक्त गरे । वनका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, आनतरिक राजस्व कार्यालय कार्यालय खरहनीका प्रमुख अर्जुन पन्त, वडा नं. ६ की वडा सदस्य बविता चौधरी लगाएतले मनतव्य व्यक्त गरेका थिए । वनकी सदस्य सरस्ती चालिसेले समापन कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.