• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

तीन खोले गुम्बा परिसरमा बृक्षारोपण

  •   सोमबार, साउन ०१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर  ।  लायन्स क्लब अफ चितवन चौतारी र क्लबले स्थापना गरेका अन्य लायन्स क्लबले संयुक्त रुपमा आज भरतपुर २, तीन खोले गुम्बा परिसरमा बृक्षारोपण गरेका छन । हर्रो, बर्रो, अमला, चिराईतो, रुद्राक्ष, अम्बा, वडहर, रुख कटहर, धुपी लगायतका बिभिन्न औषधिय, फलफुलका तथा अन्य गरी १५० बिरुवा रोपिएको कार्यक्रम संयोजक लायन सोमप्रसाद गुरुङ्गले जानकारी दिनुभयो ।

    बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दे लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक २३५ आरका प्रथम भाईस गर्भनर लायन दिनानाथ न्यैपानेले बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण भएको बताउनु भयो । वहाँले बृक्षारोपण गरेका बिरुवाको निरन्तर गोडमेल एवं हेरचान गर्नका लागि क्लबको ध्याकर्षण गराउनुभएको थियो । प्रमुख अतिथि न्यौपानेले लायन्स क्लब अफ चितवन चौतारीको अग्रसरतामा शुरु भएका सबै कार्यहरु प्रशंशा योग्य भएको बताउदै आगामी दिनमा पनि यस्तै कार्यका लागि शुभ कामना ब्यक्त गनुभएको थियो ।

    कार्यक्रमका महाबोद्ध गुम्बाका अध्यक्ष बिकास गुरुङ्ग, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक २३५ आरका द्धितिय भाईस गर्भनर लायन नवराज सापकोटा, पुर्व गर्भनर लायन रामप्रसाद भट्ट, डिष्ट्रिकका सेक्रेटेरियट तथा फाईनान्सियल सल्लाहाकारहरु लायन राजेन्द्र गौतम, लायन प्रभाकर पण्डित, एक्जुकेटिभ चिफ लायन गोपाल प्रसाद गौतम, एक्जुकेटिभ को–चिफ लायन पूर्णप्रसाद शर्मा, डिष्ट्रिक चिफ लायन भक्तीप्रसाद चालिसे, तमु ह्युल छोज धि का चिवनका बरिष्ठ उपाध्यक्ष कृष्ण गुरुङ्ग, आयोजक क्लबका पदाधिकारी एवं सदस्यहरुकोे उपस्थिती रहेको थियो । लायन्स क्लब अन्तराष्ट्रियले बृक्षारोपण गर्ने कार्यलाई आफ्नो महत्वपूर्ण कार्यक्रममा समावेस गरेको छ ।

    संसारभरीका लायन्सहरुले बृक्षारोपण कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्ने गर्दछन् । लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष लायन डा. महेन्द्र अग्रहरीको सभापतित्वमा सम्पन्न औपचारिक कार्यक्रम पछि आयोजक क्लबका सदस्यहरुले नै बिरुवा राप्नुभएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.