• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

हस्पिटालिटी म्यानेजमेन्ट र साइबर सेक्युरिटी पढ्न फोर्ब्स कलेज प्रति विद्यार्थीको आकर्षण बढ्दो

  •   शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर २ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले बि.एच.एम तथा साइबर सेक्युरिटी क्षेत्रमा अध्ययन गर्न चाहने १२ कक्षा को परिक्षा दिएर बसिरहेका विध्यार्थीहरुलाई निशुल्क तालिम सञ्चालन गरेको छ । बि.एच.एम तथा साइबर सेक्युरिटी क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरूले सो निशुल्क कक्षामा सहभागी हुन सक्ने छन ।

    २०७४ सालमा काठमान्डौं उपत्यका बाहिर चितवनमा स्थापना भएको कलेजले ब्याचलर अफ म्यानेजमेन्ट (हस्पिटालिटी ) र ब्याचलर अफ कम्प्युटर साइन्स ( नेटवर्क टेक्नोलोजी एण्ड साइवर सेक्युरेटी ) ४ वर्षे कार्यक्रम पढाउदै आएको छ ।
    यूनिभर्सिटी अफ कम्प्युटर साइन्सेस एण्ड स्किल्स, लड्ज, पोल्याण्ड बाट सम्बन्धन प्राप्त र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालय बाट स्वीकृत यस कलेजमा अध्ययन गर्ने विध्यार्थीहरुले त्रिभुवन विश्वविध्यालयबाट समकक्षता प्राप्त गर्ने छन ।कलेजले बिद्यार्थीको भबिष्यलाई सिकाई र अनुभब सगैं, कमाईको अबधारणा सहितको शिक्षामा जोड दिएको कलेजका प्रिन्सिपल हरि शरण पाठकले जानकारी दिनुभयो ।

    होटल र सूचना प्रविधिमा दक्ष जनशक्ति उत्पादन गराउन कलेज उद्दत रहेको पाठकको भनाई छ । कलेजले विद्यार्थीहरुलाई देश तथा विदेशका विभिन्न होटेल तथा आइटी कम्पनीमा पेड इण्टर्नसिप समेत गराउदै आएको छ । स्तरीय प्रयोगात्मक ल्याब सहित अध्यापन गराईने कलेजमा बिद्यार्थीलाई उद्योग संग जोड्नका लागी थप अतिरिक्त कक्षाहरु समेत सञ्चालन गरिरहेको पाठकले बताउनुभयो ।

    उहाले काठमान्डौं बाहिर प्रोफेसनल सर्टिफिकेसन कोर्स गराउन CISCO Network Academy र EC Council Academia काठमाडौं बाहिर चितवनको फोर्ब्स कलेजमा मात्रै रहेको उँहाको भनाई छ । पाठकका अुनसार हालसम्म ४० भन्दा बढी विद्यार्थीहरुले CCNA, CEH, CND, Microsoft Azure जस्ता प्रोफेसनल सर्टिफिकेट प्राप्त गरेका र सो कोर्षहरू पढ्दै गर्दा यति धेरै प्रोफेसनल सर्टिफिकेसन गराउने नेपालकै पहिलो कलेज रहेको दाबी गर्नुभयो । साथै साइबर सेक्युरीटी पढाई गर्ने काठमाडौं बाहिर फोर्ब्स कलेज एक मात्र कलेज रहेको प्राचार्य पाठकले बताउनु भयो।

    हालैमात्र कक्षा १२ को परिक्षा दिएर बसेका सयौं बिद्यार्थीहरुले कलेजमा सातौं ब्याचमा भर्ना हुनका लागी कुरिरहेको कलेजका सहायक प्राचार्य ई. दिवस मैनालीले बताउनु भयो ।कलेजले व्यवहारमा आधारित कार्यक्रम सञ्चालन गर्नुका साथै अतिरिक्त कोर्स पनि गराइरहेकोले विध्यार्थीहरुले राम्रो रोजगारी अवसर पाएका कारण विध्यार्थीहरुको कलेजमा आकर्षण बढिरहेको मैनालीले बताउनु भयो। यहाँ २ सय ५० बढी विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

    इन्टर्नमा गएका विद्यार्थीलाई पनि राम्रो प्रतिक्रिया मिलिरहेको र विभिन्न स्थानमा जागिरको अवसर पनि मिलेको उनी बताउँछन् ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.