• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

अङ्कुरम एकेडेमिमा कक्षा ११ का विद्यार्थीलाई रोबर्टद्वारा गरियो स्वागत

  •   बुधबार, साउन १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा रहेको अङ्कुरम एकेडेमीले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई रोबर्टद्वारा स्वागत गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित एकेडेमीमा कक्षा १२ अध्यनरत विद्यार्थीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई रोबर्टद्वारा स्वागत गरेका हुन् ।

    कक्षा १२ मा अध्यनरत कुशल पौडेल, हिमान तिमील्सिना, अशिम पौडेल, सद्भभाव अर्याल र साहिल श्रेष्ठ ५ जना बिज्ञान बिषय पढ्ने विद्यार्थीहरुले (ANkUROVA) नामक उक्त रोबर्ट बनाएका हुन् । उनिहरु आँफैले बनाएको रोबर्टद्वारा आज कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागतसँगै रोबर्टको बारेमा जानकारी गराएका थिए । नयाँ विद्यार्थीहरुका लागि विद्यालयमा आईसकेपछी सबैसँग घुलमिल हुन सहज होस्, उपलब्ध शिक्षा, व्यवस्थापन र शैक्षिक बातावरणका बारेमा सजिलैसँग बुझ्न सकुन भन्ने उदेश्यले कलेजले अभिभावक एवम् विद्यार्थीहरुलाई सहभागी गराई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

    विद्यार्थीहरुलाई नतिजामुखी शिक्षा मात्र सहभागिता नगराई विभिन्न डिजिटल माध्यम, नयाँ सिपमुलक शिक्षा, विद्यार्थीको क्षमता विकास लागि बिद्यालयले जोड दिदै गएको बिद्यालयका डा. रगुनाथ धितालले जानकारी दिए । २१ औँ शब्ताब्दिको डिजिटलको युगमा नयाँ नयाँ प्रविधिको विकास गर्नु पर्छ भन्ने उदेश्यका साथ उक्त रोबर्ट बनाईएको उनले बताए । रोबर्टले विद्यालयमा आउने व्यक्तीहरुलाई स्वागत गर्दछ भने उक्त रोबर्ट मार्फत थ्रीडी भ्युबाट म्याप हेरी जुनसुकै ठाउँको लोकेशन पत्ता लगाउन सकिने छ ।

    बिद्यालयलको करिब ८० हजारको लगानिमा कक्षा १२ का ५ जना विद्यार्थीहरुले रोबर्ट बनाएको समेत उनले जानकारी दिए । त्यस्तै विद्यार्थीहरुलाई शैक्षिक भ्रमण, विज्ञान प्रदर्शनी, बहस प्रतियोगिता, रिपोर्ट लेखन, परियोजना कार्य, सेमिनार, पोस्टर सत्र लगाएतका कार्यक्रमहरु गर्दै आईरहेको छ ।अङ्कुरम एकेडेमीमा हाल कक्षा १ देखि १० सम्म ५३२ र प्लस टुमा २७० जना विद्यार्थी अध्ययनरत छन् ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.