• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

चितवनको कालिकामा व्यक्तीको नाममा पुगेको सार्वजनिक जमिन पालिकाको नाममा फिर्ता

  •   शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकामा व्यक्तीको नाममा पुगेको २८ कठ्ठा सार्वजनिक जमिन पालिकाको नाममा कायम भएको छ । सार्वजनिक जमिन व्यक्तीको नाममा पुगेपछि कालिका नगरपालिका वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष टिका रिजालले सो जमिनलाई पालिकाको नाममा ल्याउनका लागि अगुवाई गर्नुभएको थियो ।

    साविक पदमपुर गाविसको नाउँमा रहेको कालिका वडा नं ३ को १ विगहा ८ कठ्ठा जग्गा व्यक्तिको नाउँमा कायम भएको भन्दै नगरपालिकाले पुनरावलोकनका लागि दिएको निवेदनपछि पुनः पालिकाकै नाउँमा कायम राख्न सर्वोच्च अदालतले फैसला सुनाएपछि फिर्ता हुने भएको हो । गाउँ विकास समितिको फिल्डबुक कायम गरिएको जग्गा मनबहादुर ठकुरी समेतगरी ९ जनाको नाउँमा गएको विषयलाई लिएर कालिका नगरपालिकाले सर्वोच्च अदालतमा पुनरावलोकनका लागि आवेदन दिएका थिए ।

    सर्वोच्चले २०७९ मंसिर ८ गते मुद्धाको पुनरावलोकनगरी उक्त जग्गा पुनः पालिकालाईनै कायमगर्ने फैसला सुनाएको हो । मनोजकुमार शर्मा, तिलप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । उनीहरुको नाउँमा पुरानो पदमपुरमा रहेको जग्गाकोे अनुपातमा उचित मुआब्जा वा उपयुक्त स्थानमा जग्गा सट्टाभर्ना दिन समेत सर्वोच्चले परमादेशको आदेश हुने ठहर गरेको छ । २०६० सालमा पदमपुर स्थानान्तरणसँगै २० विगहा जग्गा पदमपुर गाउँ विकास समितिको नाउँमा फिल्डबुक कायम भएको थियो ।

    २०६९ सालमा फिल्डबुकै आधारमा साविक पदमपुर गाउँविकास समितिकै नाउँमा लालपुर्जा बन्यो । मनबहादुर ठकुरी सहित गरी ९ जनाको नाउँमा प्रति व्यक्ति तीन कट्ठाको दरले १ विगहा ७ कट्ठा जग्गा व्यक्तिको भएको फैसला सुनायो । सर्वोच्चको फैसला आएपछि कालिका नगरपालिकाले २०७५ माघ २४ गते उक्त जग्गाको विषयमा पुनरावलोकनगरी पालिकाकै नाउँमा कायम राख्न सर्वोच्चमा आवेदन दिएको थियो ।

    अदालतले एकविगहा आठ कट्ठा जग्गाबाट प्रति निवेदक ३ कट्ठाका दरले जग्गा सटाभर्ना दिनु दिलाउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरिदिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.