• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

लाइसियम स्कुलद्धारा बजार झोला वितरण

  •   सोमबार, साउन १५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिका वडा नम्वर १ निपनीमा रहेको लाइसियम इन्टरनेशनल मोडल स्कुलले विद्यालयको प्रथम त्रैमाशिक परीक्षाफल प्रकाशनको अवसरमा १००० थान मार्केटिङ्ग झोला वितरण गरेको छ । विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कुल प्रसाद सापकोटाको प्रमुख आतिथ्यमा सञ्चालित उक्त कार्यक्रममा सहयोगी संस्था अनकोन नेपालका तर्फबाट बासुराज विष्ट तथा आमा फाउण्डेसनका तर्फबाट नविन जोशी समेतको उपस्थिति थियो ।

    वडा सदस्य विन्दु मग्रान्ती, सञ्चालक सदस्य रामजित चौधरी, सविता बोहरा तथा दिलिपराज पाण्डे, विद्यालय व्यवस्थापन समितिका का.वा अध्यक्ष नारायण प्रसाद अमगाई, शिक्षक अभिभावक संघका सदस्यहरु क्रमसः सञ्जय घिमिरे, गोपाल सापकोटा, राजु सिलवाल, छिमेकी भानु टोल, शिवनगर, निपनी टोल, रत्ननगर टोलका अध्यक्ष तथा प्रतिनिधिहरु सहित शिक्षक, अभिभावक, विद्यार्थीहरुको उपस्थितिमा सञ्चालित कार्यक्रममा प्रथम त्रैमाशिक परीक्षामा प्रथम, द्धितिय र तृतिय हुने कक्षा नर्सरी देखि कक्षा १० सम्म विद्यार्थीहरुलाई टीका, अविर लगाइ पुरस्कार वितरण गर्नुका साथै वडा अध्यक्ष सापकोटाले लाइसियम स्कुल र वडा कार्यालय विचको सहकार्य विगत देखिनै उत्कृष्ट रहेको र सामाजिक उत्तरदायित्व अन्तरगत प्लाष्टीकको प्रयोगलाई न्यूनीकरण गर्न बजार झोला वितरण गर्ने कार्यक्रमले झनै बलियो बनाएको विचार व्यक्त गर्नु हुँदै आज प्राप्त भएको झोलालाई सदुपयोग गरी बजार जाँदा प्रयोग गरेर प्लाष्टीकको प्रयोग कम गर्न सम्पूर्ण रत्ननगरवासीलाई आह्वान समेत गर्नु भएको थियोे ।

    मन्तव्यको क्रममा अनकोन नेपालका प्रतिनिधि वासुराज विष्टले अनकोन नेपाल र आमा फाउण्डेसनले देशमा विभिन्न भागमा रचनात्मक र मानव सेवाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरि रहेको र निरन्तर गरी रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो भने कार्यक्रम समापनका अवसरमा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्रवन्ध निर्देशक सन्तोष पन्तले परीक्षामा कति अंक प्राप्त गरेँ, प्रथम भएँ वा भईन भन्ने भन्दा पनि मैले यो शैक्षिक वर्षको तीन महिनामा के सिकेँ, घर परिवार र समाजका लागि के गरेँ भन्ने महत्वपूर्ण कुरा हो भन्नु हुँदै अव सवै मिलेर प्लाष्टीकको प्रयोग कम गरेर, प्रयोग भएको प्लाष्टीकको उचित व्यवस्थापन गरेर वातावरण प्रदुषण न्यूनीकरण गर्ने अभियानमा लाग्नका लागि सवैलाई आह्वान गर्नुका साथै झोला तयार गर्न सहयोग गर्नु हुने अनकोन नेपाल र आमा फाउण्डेसन प्रति आभार व्यक्त गर्नु भएको थियो ।

    विद्यालयका प्रधानाध्यापक शंकर पौडेलले स्वागत मन्तव्य राख्नु हुंदै प्लाष्टीकको प्रयोग र यस्को उचित व्यवस्थापन हुन नसकेका कारण वातावरणमा पर्न गएको नकारात्मक असर र अव गर्नु पर्ने कार्यका वारेमा प्रकाश पार्नु भएको थियो भने भानु टोल विकास संस्थाका अध्यक्ष वसन्ता भट्टराईले नतिजा प्रकाशनका अवसरमा बजार झोला वितरण गरेर समाजमा जिम्मेवार संस्थाको भूमिका निर्वाह गरेकोमा लाइसियम स्कुल परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । रत्ननगर नगरपालिका वडा नम्वर १ को कार्यालय, छिमेकी टोल विकास ंसंस्थाहरुलाई पचास पचास थान झोला र शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई एक एक थान झोला वितरण गरीएको उक्त कार्यक्रम विद्यालयका शिक्षक भिमा कुमारी थापाले सञ्चालन गर्नु भएको थियो ।

     

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.