• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

भरतपुर १० मा डेंगु सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न, फोहर व्यवस्थापन नगर्ने दुईवटा कवाडी पसल बन्द

  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका वडा नं. १० को आयोजनामा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । लामखुट्टेको लार्भा खोजौं र नष्ट गरौं भन्ने अभियान अन्तरगत वडा कार्यालयले वडाध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा भित्रका विभिन्न टोलमा अनुगमन सहित सचेतना ¥याली गरेको हो । अनुगमनको क्रममा फोहर व्यवस्थापनमा लापरवाहि गरेको पाईए पछि भरतपुर १० स्थित दुईवटा बवाडी पसल बन्द गरिएको छ ।

    वडा कार्यालयले पटक पटक ३५ दिने तथा १५ दिने सुचना जारी गरेर हट्न आग्रह गर्दा पनि अटेर गरेको र फोहर व्यवस्थापनमा लापरवाहि गरेको कारण रानीसा कवाडी पसल र माँ गढिमाई ट्रेडर्स एण्ड सप्लायस बन्द गराईएको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिनु भयो ।

    अनुगमनको क्रममा ति कवाडी पसलमा पानी जम्ने खाल्टाखुल्टि नपुरेको, टायर, वोतल लगायतका समानमा पानी जनेको, सरसफलाईमा लापरवाहि गरेको पाईएको जानकारी दिँदै वडाध्यक्ष खनालले कवाडी सामानको पसल वस्तिको विचमा राख्न नहुने, कवाडी पसल संचालनको लागि कम्तिमा ५ कठ्ठा जग्गा हुनु पर्ने, पसलमा अग्लो कम्पाउण्ड हुनुपर्ने लगायतका मापदण्ड रहेको वताउनु भयो ।

    भरतपुर महानगरपालिका वडा नं. १० स्तरीय आमा समुहको सहयोगमा आयोजित डेंगु सम्बन्धि सचेतना कार्यक्रममा डेंगु सम्बन्धि सचेतनामुलक प्रचार सामाग्री वितरण गरिएको थियो भने घरघरमा पसेर पानी जम्ने खाल्टाखुल्टि पुर्ने, पानी जम्न सामाग्री हटाईएको थियो ।

    कार्यक्रममा वडा सचिव पदम प्रसाद अधिकारी, वडा स्तरीय आमा समुहकी अध्यक्ष अम्विका सापकोटा लगायत करिव एक सय जनाको सहभागिता रहेको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.