• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

कालिकाको जुटपानी स्थित पृथ्वी मा.विले ३ सय १२ जना विद्यार्थी छात्रवृत्ति वितरण गर्यो

  •   मङ्गलबार, साउन १६, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका । चितवनको कालिका नगरपालिका वडा नं. ७ मा रहेको पृथ्वी माध्यमिक विद्यालयले छात्रवृत्ति वितरण गरेको छ । बार्षिक उत्सवमा वितरण गर्दै आईरहेको छात्रवृत्ति मंगलवार एक कार्यक्रमको आयोजना गरि वितरण गरेको हो । विद्यालयले ३ सय १२ जना विद्यार्थीहरुलाई रु १ लाख २४ हजार २ सय रुपैँयाको छात्रवृत्ति वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोदनाथ थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथि रहेका थिए ।

    प्रमुख अतिथि रेग्मीले कार्यक्रममा बोल्दै बितरण गरिएको छात्रवृत्तिको रकम सहि सदुपयोग गर्नुपर्ने बताए । उनले भने, “बितरण गरिएको छात्रवृत्तिको रकम अभिभावकले कपी, कलम, किताब लगाएत अन्य स्टेशनरी सामाग्री खरीदमा मात्रै छात्रवृत्ति सहि सदुपयोग हुन्छ ।”बिगतको तुलनामा भन्दा अहिले कालिका नगरपालिकाका सामुदायिक विद्यालयहरुको गुण्स्तरमा सुधार भईरहेको उनले बताए । स्कुलमा अध्ययन गरेर मात्रै प्रगति नहुने भन्दै विद्यार्थीलाई घरमा समेत अध्ययन र अध्यापन गराउन अभिभावकलाई उनले आग्रह गरे ।

    नगर प्रमुख रेग्मीले आगामी आर्थिक वर्षमा नगरपालिकाले शिक्षाको क्षेत्रमा वृहत्त लगानी गर्ने प्रतिबद्धता जनाए । कक्षा १ देखि ८ कक्षा सम्मका ३० जना सिमान्तकृत विद्यार्थीहरुले रु ५ सयका दरले छात्रवृति पाएकाछन् । ३० जना विद्यार्थीहरुले रु १५ हजारको छात्रवृति प्राप्त गरेको छात्रवृति वितरण समितिका सदस्य एंव प्रा.वि ईन्चार्ज विष्णुलाल श्रेष्ठले जानकारी दिए । यस्तै, कक्षा १ देखि ८ कक्षा सम्मका ७६ जना दलित विद्यार्थीहरुले रु ४ सयका दरले रु २६ हजार ८ सयका दरले छात्रवृति पाएको उनले जानकारी दिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थपलियाकाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तान, विद्यालयका सुचना अधिकारी ऋर्षि राम लामिछने लगाएतले मन्तय व्यक्त गरेका थिए । कार्यक्रममा उप मेयर विमला तामाङ, कार्यपालिका सदस्य शान्ति चौधरी, विद्यालय व्यवस्थापन समितिका सदस्य सुशिला ढकाल, अमर गजुरेल, गोमा तिमिल्सेना, विद्यालयका सहायक प्रध्यानाध्यापक भवानी सिग्देल, सूर्य भक्त अधिकारी, प्रज्ञिक संयोजक देवनारायण भट्टराई, कालिका नगर स्काउट संयोजक सन्तोष लामिछाने लगाएतको उपस्थिति थियो ।

    विद्यालयका प्राध्यानाध्यापक प्रकाश चन्द्र अर्यालले स्वागत मन्तव्य राखेको कार्यक्रममा छात्रवृति वितरण समितिका सदस्य एंव प्रा.वि ईन्चार्ज विष्णुलाल श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.