• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

चितवनमा अहिलेको बजेट सबैभन्दा बढी छस् बागमती स्वास्थ्य मन्त्री जोशी

  •   आइतबार, साउन २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा विगतको भन्दा अहिलेको बजेट बढी रहेको प्रमाण सहित देखाउन सक्ने बागमती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले बताउनु भएको छ । पश्चिम चितवनको मंगलपुरमा शनिबार आयोजित नेपाली काँग्रेस भरतपुर महानगर समितिको बृहत वैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

    उहाँले अहिले प्रदेश सांसदहरुलाई संसद विकास कोष,क्षेत्र विकास कोष बागमती प्रदेश सरकारले नछुट्याएको बताउनु भयो । २०८०र८१ को बजेटमा चितवनका ३ जना सांसदहरु (गिता गुरुङ,माया श्रेष्ठ ,बिनु रायमाझी ) ले आफ्ना योजनाहरु संसदीय दलमा पेश गर्नु भएको र ती योजनाहरु पार्टीको संसदीय दल मार्फत सरकार समक्ष पेश गरेर सम्बोधन गरिएको बताउनु भयो ।

    उहाले पश्चिम चितवनको हेल्थपोस्टमा रु २५ लाख, माडी अस्पताललाई रु २५ लाख, माडी बदरझुला स्वास्थ्य चौकीलाई रु ५ लाख, शिवनगर स्वास्थ्य चौकीलाई रु १० लाख, शहिद गणेश पौडेल उप(स्वास्थ्य चौकीलाई रु १० लाख, खैरहनी नगर अस्पताललाई रु २५ लाख, इच्छाकामना स्वास्थ्य चौकीलाई रु २५ लाख बजेट बिनियोजन गरेको बताउनु भयो । बागमती प्रदेशमा रहेका ६६ वटा निर्वाचन क्षेत्रमा एक स्वास्थ्य क्षेत्र सरलीकरण अन्तर्गत २२ करोड रुपैया विनियोजन गरेर ६६ वटै निर्वाचन क्षेत्रको स्वास्थ्यमा पहुँच भन्ने नाराले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले काम गरेको मन्त्री जोशीले बताउनु भयो ।

    यसैगरी कार्यक्रममा चितवन जिल्ला सभापति राजेश्वर खनालले पछिल्लो समय काँग्रेस भित्र बढी इतिहास कोटाउने,वर्तमानलाई अस्तब्यस्त पार्ने र भविस्यलाई अन्धकार बनाउने प्रवृति बढ्दै गएकोमा दुस्ख व्यक्त गर्नुभयो । उहाँले काँग्रेसको इतिहास गर्मिलो रहेकोले इतिहासलाई स्मरण गर्दै वर्तमानलाई सुन्दर, भविस्यलाई सुनौलो बनाएर अगाडी बढ्न आग्रह गर्नु भयो ।

    काँग्रेस केन्द्रिय सदस्य दिलमान प्राखिनको प्रमुख आतिथ्यता,बागमती प्रदेश सदस्य रामचन्द्र अर्याल(माइकल), बागमती प्रदेश स्वास्थ्य मन्त्री उतम जोशी, चितवन जिल्ला सभापति राजेश्वर खनाल, बगमती प्रदेश सभा सदस्य गिता गुरुङ, माया श्रेष्ठ लगायत पार्टीका विभिन्न तह र तप्कामा रहेका विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रम नेपाली काँग्रेस भरतपुर महानगर समितिको कार्यवाहक सभापति विजय घलेको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमलाई नेपाली काँग्रेस महानगर समिति सचीव प्रनिशा गुरुङले सहजीकरण गर्नु भएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.