• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ३. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

एक्सपर्ट चितवनले भव्य रुपमा मनायो २०औं स्थापना दिवस

  •   मङ्गलबार, साउन २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवन शाखाले आज (मंगलबार) भव्य रुपमा २०औं वार्षिकोत्सव मनाएको छ । भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्प (आफ्नै भवन)मा आयोजित विशेष कार्यक्रममा विभिन्न पुरस्कार वितरण तथा सहयोग सामग्री हस्तान्तरण गरेर स्थापना दिवस मनाइएको हो । विशेष समारोह कार्यक्रम केक काटेर समुद्घाटन गरिएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले एक्सपर्टले विद्यार्थीलाई परामर्श मात्र नदिई सामाजिक क्षेत्रमा पनि उल्लेखीय योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । कार्यक्रममा भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख भूमीलाल सुवेदी, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारी, हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष चीरञ्जीवी सुवेदी, चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल, भरतपुर हाइट टोल विकास संस्थाकी अध्यक्ष मञ्जु पाठक, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चितवनको इच्छाकामना गाउँपालिकास्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय हात्तीवाङलाई खेलकुदका सामग्री प्रदान गरिएको थियो

    । एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्याल, प्रबन्ध निर्देशक डिल्ली राम अधिकारी, प्रमुख अतिथि जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरलाई हस्तान्तरण गरेका थिए । सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीबाट यात्रा थालेको एक्सपर्ट हाल विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको छ । अगष्ट ८ कै दिन एक्सपर्टले विश्वभर नै स्थापना दिवस मनाउँदै आइरहेको छ । एक्सपर्टले हाल अष्ट्रेलियासंगै क्यानडा, युके, युएसए, न्यूजील्याण्डलगायत देशमा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको छ ।

    कार्यक्रममा सहभागिहरुलाई एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले स्वागत गर्नुभएको थियो । सो क्रममा एक्सपर्ट चितवनले हालसम्म गरेका क्रियाकलापहरु समेटिएको भिडियो सामग्री प्रदर्शन गरिएको थियो । कार्यक्रम एक्सपर्ट चितवनका अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ३.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.