• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

बागमती महिला प्रशिक्षकलाई सम्मान

  •   सोमबार, साउन २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । शिव प्रसाद पौडेल स्मृति प्रतिष्ठानले बागमती प्रदेशभित्र रहेका खेलाडी महिला प्रशिक्षक(रेफ्री)हरुलाई सम्मान गरेको छ । प्रदेशभित्र रहेर खेलकुदका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका २५ जना रेफ्रीलाई आज एक कार्यक्रमका बीच प्रतिष्ठानले सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजना गरिएको सो कार्यक्रममा भलिवल, एथलेटिक्स, तेक्वान्दो, कराँते, पौडी, जिम्नाष्टिक लगायतका विधाका प्रशिक्षकको रुपमा रहेर काम गर्दै आउनु भएका उहाँहरुलाई सम्मान गरिएको हो ।

    प्रशिक्षकहरुलाई सम्मान पत्र र खेल पोशाक प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले खेलकुद क्षेत्रको विकासका लागि राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । खेल क्षेत्रको विकासले मात्रै देशको शिर उच्च हुने उहाँको भनाई थियो । खेल क्षेत्रमा महिलाहरुको भूमिकालाई अझै बढाउँदै लैजानु पर्ने उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो “खेल क्षेत्रको विकासमा महिलाको भूमिकालाई बिर्सनु हँुदैन ।“ प्रतिष्ठानकी अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य बिनु रायमाझी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटा, भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि बासुदेव ढुड्गाना, रिकभरी नेपालका केन्द्रीय उपाध्यक्ष ध्रुव केसी, बागमती प्रदेश क्रिकेट संघका कोषााध्यक्ष अनिल अधिकारी लगायतले बोल्नु भएको थियो ।

    नेपाल तरुणदल जिल्ला अध्यक्ष रहनु भएका स्व. पौडेलको बि.सं. २०६८ साल पुस २ गते कारागार कार्यालय चितवनमा रहेको समयमा आक्रमणमा परि निधन भएको थियो । पौडेलले काँग्रेसलाई संगठित गर्न गरेको योगदानका बिषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.