• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

डिभिजन वन कार्यालय चितवनमा गत आर्थिक वर्षमा एक सय १४ थान मुद्दा दर्ता

  •   बुधबार, साउन ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । डिभिजन वन कार्यालय चितवनमा गत आर्थिक वर्षमा एक सय १४ थान मुद्दा दर्ता भएका छन् । मुद्दा दर्ता भएकामध्ये एक सय ११ थान काठ तस्करसम्बन्धी र तीन वटा वन्यजन्तुसम्बन्धी मुद्दा रहेका छन् । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार वन्यजन्तुसम्बन्धी मुद्दा तीन वटा दर्ता भएकोमा दुई जना पक्राउ गरी कारबाही गरिएको छ ।

    एक जना फरार रहेको उहाँले जानकारी दिनुभयो । चित्तल मारेको आरोपमा मुद्दा दर्ता गरिएको हो । यस्तै कार्यालयले एक सय ११ काठ मुद्दामा एक सय २८ जनालाई पक्राउ गरी कारबाही गरेको छ । साठी जना फरार रहेको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालयको क्षेत्रभित्र चोरी गरी लगिएको तीन हजार चार सय १३ दशमलव ४९ क्युफिट काठ बरामद गरिएको छ ।

    काठसँगै बोलेरो, ट्र्याक्टर, पिकअप भेन, अटो, मोटरसाइकल र साइकल गरी १५ वटा सवारी साधन बरामद गरिएको छ । उनीहरूलाई कार्यालयले मुद्दा प्रक्रिया अघि बढाएको छ । कार्यालयले गत आवमा पाँच हजार एक सय ८६ दशमलव २८ क्युफिट बेवारिसे काठ बरामद गरेको छ । जिल्लाका विभिन्न क्षेत्रबाट ती काठ बरामद गरिएको हो ।

    खनालका अनुसार काठसँगै साइकल, हातेआरा र बञ्चरो ७५ थान बरामद गरिएको छ । कार्यालयले गत आवमा ५६ वटा वन्यजन्तुको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका वन्यजन्तुमा अजिङ्गर, गोही, चित्तल, सुनगोहोरो, रतुवा, सालक, मलसाँप्रो, दुम्सी रहेका छन् । सोही समयमा ३२ वटा मृत जनावारको व्यवस्थापन गरिएको छ । पाटेबाघ, जरायो, चित्तल, रतुवालगायतको व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.