• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नारायणगढ जेसीजले भदौं १ गतेदेखि जेसीज सप्ताहा मनाउँदै

  •   बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नारायणगढ जेसीजले भदौ (भोली) १ गतेदेखि ७ गते सम्म जेसीज सप्ताहा २०२३ विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सप्ताहा कार्यक्रमको पहिलो दिन भदौं १ गते भरतपुरका सबै वडाका जनप्रतिनिधिहरुका लागि प्रभावकारी बैठक कसरी संचालनगर्ने विषयमा तालिम आयोजनागर्ने तयारी छ । जेसीज सप्ताहा २०२३ को मूल संयोजक राजेन्द्र भट्टराईका अनुसार भोली भरतपुर महानगरपालिकाको सभाहलमा पहिलो कार्यक्रम आयोजना हुनेछ । कार्यक्रमको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

    यस्तै भदौ २ गते जेसीज गाउँमा बृहत स्वास्थ्य शिविर तथा शैक्षिक सहयोग कार्यक्रम आयोजनागर्ने तयारी छ । इच्छा कामना गाउँपालिमा जेसीजले एउटा गाउँलाई जेसीज गाउँको रुपमा विकास निर्माणमा सहयोग पुर्याउँदै आएको छ । इच्छा कामना गाउँपालिकाको परिसरमा स्वास्थ्य शिविर आयोजना गर्ने तयारी रहेको आज नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । भदौं ३ गते कौशीमा खेतीगर्ने बारे तालिम आयोजनागर्ने तयारी छ ।

    भरतपुर महानगरपालिकाको वडा नं. २ को कार्यालय परिसरमा तालिम आयोजना हुनेछ । यस्तै भदौं ४ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजनागर्ने तयारी छ । क्षेत्रपुर स्थित ब्रदर्श फुटसल एरिनामा प्रतियोगिता आयोजना हुने जेसीज वर्ष २०२३ का अध्यक्ष अमर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भदौं ५ गते अभिभावकहरुलाई लक्षित गरेर प्रभावकारी अभिभावकत्व तालिम आयोजना गर्ने तयारी छ । भरतपुर स्थित धावन पार्टी प्यालेसमा तालिम आयोजना हुनेछ ।

    यस्तै भदौं ६ गते ‘मेरो पौरख, मेरो गौरव, मेरो नेपाल ’ विषयक वक्तृत्वकला कार्यक्रम आयोजना हुनेछ । यो कार्यक्रम नारायणगढ जेसीजको सचिवालयमा आयोजना हुनेछ । यस्तै भदौं ६ गतेनै विषयक अन्तराष्ट्रिय तालिम आयोजनागर्ने तयारी छ । भर्जुअल (जुम) मार्फत तालिम आयोजना हुनेछ । यस्तै भदौं ७ गते जेसीज हाजिरी जवाफ प्रतियोगितासँगे जेसीज सप्ताहा कार्यक्रमको औपचारिक समापन गरिने आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.