• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नारायणगढका मापदण्ड विपरितका बधशाला हटाएर ब्यवस्थित बधशाला निर्माणका लागि छलफल सुरु

  •   सोमबार, भदौ ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका ब्यबस्थित पशु बधशाला निर्माण गर्ने तयारीमा जुटेको छ । बजारमा भएका स साना तर अब्यबस्थित रुपमा मापदण्ड बिपरित सन्चालन भएका पशु बधशालालाई मापदण्डअनुसार सन्चालन गर्ने गरि निर्माण गर्ने तयारीमा महानगरपालिका जुटेको हो । प्रत्येक महानगरपालिकामा अनिवार्य रुपमा ब्यबस्थित पशु बधशाला निर्माण हुनुपर्ने प्राबधान रहेको उल्लेख गर्दै नगर उप प्रमुख चित्रसेन अधिकारीले महानगर विधि र बिधानमा रहेर ब्यबस्थित पशु बधशाला निर्माण गर्ने तयारीमा अगाडि बढिसकेको बताउनु भयो ।

    ब्यबस्थित पशु बधशाला निर्माण समितिका सयोजक समेत रहनु भएका उप प्रमुख अधिकारीले अबको केही बर्ष भित्रैमा महानगरबासीहरुले आशा गरेअनुसारको ब्यबस्थित पशु बधशाला पाउने प्रष्ट समेत पार्नु भयो । हामी गृहकार्यमा जुटिरहेका छौ,विभिन्न चरणहरुमा प्रारम्भिक कार्यहरु भइरहेका छन नगर उप प्रमुखले भन्नू भयो ।

    भरतपुर महानगरपालिका र एनिमल नेपालको सयुक्त आयोजनामा सोमबार महानगरपालिकामा एक दिने पशु बधशाला तथा मासु ब्यबसाय ब्यबस्थापन सम्बन्धि कार्यशाला गोष्ठी समेत भएको छ । गोष्ठीमा बोल्दै एनिमल नेपालका केन्द्रिय कार्यक्रम ब्यबस्थापक सुरक्षाणा राणाले महानगर ब्यबस्थित पशु बधशाला निर्माण कार्यमा जुटेकोमा खुशी व्यक्त गर्दै एनिमल नेपाल हातेमालो गर्न तत्पर रहेको उल्लेख गर्नु भयो । एनिमल नेपालले काठमाडौ,चितवन र बारामा स्थानीय पालिकाहरुको सहयोग र समन्वयमा पशु चौपायाको हकहितका सवालमा काम गर्दै आइरहेको छ ।

    भरतपुर महानगरपालिकामा हाल ५ वटा पशु बधशालाहरु रहेका छन् । चितवन जिल्लामा लगभग १० वटा बधशाला रहेको एनिमल नेपाल चितवनका प्रतिनिधि रामचन्द्र आचर्यले जानकारी दिनु भयो । भरतपुर महानगरपालिकाको नारायणगढ क्षेत्रमा रहेका बधशालाहरु सबै मापदण्ड बिपरित छन् तर रत्ननगर र खैरहनी नगरपालिकाको बिचमा निर्माण गरिएको मिलिजुली बधशाला भने केही मात्रमा हेर्न लायक रहेको आचर्यको भनाइ छ । पशु बधशाला र मासु जाच नियमावली २०५७ को नियम २१ ले दिएको अधिकार प्रयोग गरि पशु सेवा बिभागले पशु बधशाला र मासु जाँच प्राबिधिक निर्देशिका स्वीकृत गरेको छ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.