• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

नेपाली काङ्ग्रेस कसैको इसारामा चल्ने पार्टी होइन: केन्द्रिय सदस्य भट्टराई 

  •   शनिबार, भदौ ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गोबिन्द भट्टराईले काङ्ग्रेस कसैको इसारामा नचल्ने बताउनु भएको छ । नेपाली काङ्ग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी हो,हाम्रो पार्टी कसैको इसारा र ललिपपमा चल्दैन । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र न २ ख चितवनले शनिबार भरतपुरमा आयोजना गरेको प्रदेश सभा सम्मेलन लाई सम्बोधन गर्दै भट्टराईले काङ्ग्रेसको अगाडि अब कुनै पनि दलको तागतले काम नगर्ने प्रष्ट पार्नु भयो ।

    नेपाली काङ्ग्रेस पहरो हो, पहरोसग कसैले कुहिनो ठोक्न गयो भने उ आफै घाइते भएर अस्पताल भर्ना हुनु पर्छ भट्टराईले भन्नू भयो हाम्रो पार्टी सग पनि जोरि खोज्नेहरुको हाल्त त्यस्तै हुन्छ । सम्मेलनमा बोल्दै नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली काङ्ग्रेसको राजनीति अब नयाँ शिराबाट अगाडि बढने बताउनु भयो । काङ्ग्रेस अब नयाँ शिराबाट राजनीति सगै सामाजिक काम गर्न चाहन्छ खनालले भन्नू भयो,अबको हाम्रो राजनीति समाज केन्द्रित हुनेछ ।

    त्यस्तै भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले काङ्ग्रेस अब आफ्ना कमिकमजोरीहरुलाइ सुधारेर जान आबश्यक रहेको टिप्पणी गर्नु भयो । हाम्रा बिचमा थुप्रै कमिकमजोरिहरु छन,बेलैमा ती कमिकमजोरिहरुलाइ सच्याएर अगाडि बढन सकिएन भने त्यसले कालन्तरमा ठुलो दुर्घटना निम्त्याउन सक्ने तर्क राख्नु भयो । सम्मेलनमा सचिबको प्रतिबेदन कृष्ण बिलास अधिकारी र कोषाध्यक्षको प्रतिबेदन राज कुमार रावतले प्रस्तुत गर्नु भएको थियोे ।

    सम्मेलनमा नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जितनारायण श्रेष्ठ,भरतपुर २ का वडा सभापति मनोज रानाभाट,७ का सभापति बिनोद बाबू ढ्काल,१२ का सभापति चित्र बहादुर भण्डारी लगाएतले मन्तव्य राख्नु भएको थियोे । नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र न २ ख का सभापति रोशन शाही ठकुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सचिब रबिभद्र शर्मा खनालले गर्नु भएको थियोे ।

    नेपाली काङ्ग्रेसले वडा, पालिका हुँदै क्षेत्रको सम्मेलनहरु गरिरहेको छ भने भदौ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ । भदौ २७ गते नेपाल महिला सघ जिल्ला कार्यसमिति चितवनले महिलाहरुलाइ लक्ष्यित गर्दै तिज बिशेष कार्यक्रम गर्दैछ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.