• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • १०. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

गैँडाकोटमा इन्टरनेटका तार व्यवस्थित गर्न सर्वपक्षिय छलफल

  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । गैँडाकोट वडा नम्बर ६ मा छरपष्ट रहेका तार व्यवस्थित गर्न आज सर्वपक्षिय छलफल गरेको छ । वडा कार्यालय, राजनीतिक दल, टोल विकास संस्था, नेपाल टेलिकम, विद्युत प्राधिकरण, केबुल, इन्टरनेट सेवा प्रदायक कम्पनिका प्रतिनिधिबीच सर्वपक्षिय छलफल गरेको हो । भेलाले सेवा प्रदायक कम्पनिलाई तार व्यवस्थापनका लागि अनुरोध गर्दै सूचना जारी गर्ने र यहि भदौ २१ गते कालिकाचोकदेखी तार व्यवस्थापन एवं अनावश्यक तार काट्ने निर्णय गरेको छ ।

    वडाको सौन्दर्य नै बिग्रने गरी तार छरपष्ट भएको, घर नजिकका पोलहरुमा रहेका तारका कारण कुरुप देखिएको, पटक–पटक आगलागीको सामना गर्नुपर्नेको, लत्रिएका तारमा अड्किने जस्ता जोखिम रहेकोले व्यवस्थित गर्न लागिएको वडा अध्यक्ष शुभाष चापागाईंले बताउनुभयो । यसअघि अव्यवस्थित तार काटिने ३५ दिने सूचना जारी गरिसकिएको जनाउँदै उहाँले सेवा प्रदायक कम्पनिलाई ब्यवस्थित गर्न आग्रह गर्नुभयो । नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले बिजुलीका तार भन्दा १ मिटर तलबाट तार राख्नुपर्ने प्रावधान भएपनि टेलिकम, केबुल र इन्टरनेट प्रदायक कम्पनीले सो नियम पालना नगरेको बताउनुभयो ।

    अधिकांश स्थानमा बिजुलीका पोलमा आगलागी हुने कारण भनेको बिजुलीको तार नभइ इन्टरनेटका तार देखिएको उहाँको भनाई थियो । नेपाल टेलिकम गैँडाकोट शाखा प्रमुख अर्जुन लामिछानेले यस्ता तार पुनः प्रयोग पनि नहुने र नष्ट पनि नहुने भएकाले पहिले नै सचेत बन्नुपर्ने बताउनुभयो । नेपाली काँग्रेस गैँडाकोट ६ का सभापति प्रकाश भूसालले प्रयोगमा नरहेको तार काटेर फाल्ने र प्रयोगमा आएकालाई संकेत चिन्ह लगाउनुपर्ने बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति कुशल अधिकारीले पोलमा रहेका तार सेवाग्राहीको सम्पत्ति भएका कारण वडाबासीले चाहे हटाउन सकिने बताउनुभयो ।

    उपस्थित स्थानीयले इन्टरनेट अपरिहार्य आवश्यकता भएको तर यसलाई भूमिगत वा व्यवस्थित गर्न सुझाव दिएका थिए । उपस्थित सेवा प्रदायक कम्पनिका प्रतिनिधिहरुले इन्टरनेट सोसाइटी स्पाममा आवद्ध सेवा प्रदायक नियमसँगत नै रहेको र अन्यले गर्दा दोष पाएको बताएका थिए । उनिहरुले संकेत चिन्ह राखिनु राम्रो रहेको बताएका छन् । स्थानीयले घर अगाडी लगाएका बोटबिरुवाका कारण, विद्युतका पोल होचो भएका कारण र फिल्डमा काम गर्ने कामदारका कारण समस्या रहेको बताएका थिए ।

    वडाले गर्ने काममा सहयोग रहने उनिहरुको भनाइ थियो । टेकमाइन्ड, वर्ड लिंक, सुविसु, सिजी, चित्रवन नेट लगायतका कम्पनिबाट प्रतिनिधिको उपस्थिति रहेको थियो । वडा कार्यालयले भाद्र १५ गतेदेखि तारहरु सफाइ गरिने जनाउँदै इन्टरनेट सेवा प्रदायकहरुलाई आ–आफ्ना केबुल पहिचान संकेत हरेक पोलहरुमा रहेको जक्सन बोर्ड तथा तारमा प्रयोग गर्न सूचना जारी गरेको थियो । निर्धारित समयभित्र उक्त कार्य नगरेमा संकेत तार बाहेकका अन्य सबै हटाइने बताइएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.