• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

रत्ननगरमा तीज सांस्कृतिक तथा व्यापारिक महाेत्सव हुने

  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर  । पूर्वी चितवनकाे रत्ननगरमा यही भदाैं २६ गते देखि असाेज ८ गते सम्म रत्ननगर तीज साँस्कृतिक तथा व्यापारिक महाेत्सव हुने भएकाे छ । रत्ननगर वडा नं ३ मा रहेकाे दी हेल्पिङ युथ क्लवले हरितालिका तीजकाे अबसर पारेर साे महाेत्सव गर्न लागेकाे हाे । महाेत्सवकाे उद्देश्य र तयारीकाे विषयमा आयाेजकले आइतबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरि जानकारी दिएकाे हाे ।

    संस्कृति संरक्षणसंगै चितवन जिल्लाकाे आर्थिक विकासकाे लागि महाेत्सव आयाेजना गरिएकाे क्लवका अध्यक्ष संजय तामाङले जानकारी दिए । महाेत्सव शान्तिचाेक स्थित खालीचाैरमा हुने छ । काेराेनापछि तीजमा दिदी बहिनीहरू राम्ररी रमाउन सकेका छैनन् महाेत्सव मुल समाराेह समितिका संयाेजक समेत रहेका तामाङले भने संस्कृति संरक्षणसंगै महाेत्सवले जिल्लाकाे आर्थिक विकासमा समेत टेवा पु-याउने छ । महाेत्सवमा १५० देखि २०० वटा स्टल रहने छ ।

    महाेत्सवमा तीज केन्द्रीत स्टलसंगै तीजकाे दिन महाेत्सव भित्र भब्य तीज गीत कार्यक्रम गरिने छ । स्थानीय स्तरका प्रतिभा पहिचान र स्थानीउ उत्पादनकाे बजारीकरण गरि ग्रामिण क्षेत्रकाे उत्पादनलाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेकाे महाेत्सव मुल समाराेह समितिका संरक्षक सुजन क्षेत्रीले बताए । काेराेना महामारीकाे चपेटामा रहेकाे चितवनकाे पर्यटनलाई उकास्ने गरि महाेत्सवमा गतिविधि समावेश गरिने छ । महाेत्सवले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदकाे विकासमा याेगदान दिने उनले बताए ।

    ओम शक्ति मारुती इभेन्ट एण्ड म्यानेजमेन्ट नामक संस्थाकाे सहयाेगमा हुने साे महाेत्सवकाे संरक्षकमा रत्ननगर नगरपालिका र रत्ननगर उद्योग बाणिज्य संघ रहेका छन् । महाेत्सवमा बाल उद्यन, कृषि परिसर तथा सांस्कृतिक कार्यक्रम तर्फ तीज गीत प्रतियाेगिता तथा नृत्य प्रतियाेगिता समेत हुने महाेत्सव मुल समाराेह समितिका सदस्य राजु लामाले बताए ।

    महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे प्रस्तुति रहने छ । दैनिक रत्ननगर कलामन्दिरका कलाकारहरुकाे बेजाेड प्रस्तुती रहने छ । पत्रकार सम्मेलनमा सुर्यमान तमाङ, अशाेक लामा, जुलुस घिसिङ, जीवन पाठक लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.