• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

घर वहाल मञ्च चितवनको अध्यक्षमा कट्टेल

  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको १२ औं साधारणसभा तथा ७ औं अधिवेशन सोमबार भरतपुरमा सम्पन्न भएको छ । अधिवेशनले जनकलाल कट्टेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा गणेश प्रसाद उपाध्याय पौडेल, प्रथम उपाध्यक्षमा विक्रम सापकोटा, उपाध्यक्षमा दिपा शाही, महासचिवमा सुरेन्द्र के.सी., सचिवमा बुद्धि सागर सापकोटा, कोषाध्यक्षमा नेत्र प्रसाद शर्मा, सह कोषाध्यक्षमा बिमला अधिकारी, सदस्यहरुमा सन्तोष देवकोटा, रुपा सुनार, यज्ञ बहादुर कार्की, देवी अधिकारी, रामराज सिंह, नवराज सुवेदी, अर्जुन लामिछाने, गोविन्द रानामगर, हरि प्रसाद भट्ट निर्विरोध निर्वाचित हुनु भएको छ । कार्यक्रममा निर्वाचन अधिकृत इमान्दु बरालले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरि सपथ ग्रहण गराउनु भएको थियो

    नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनका अध्यक्ष ख्याम नारायण पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिकाका उप प्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले घर भाडामा दिने र लिनेहरुको सम्वन्ध सुमधुर हुनुपर्ने वताउँदै करको दर भन्दा पनि दायरा वढाउनु पर्नेमा भरतपुर महानगरपालिकाले जोड दिएको वताउनु भयो । पछिल्लो समय कोरोना लगायतका कारणले आर्थिक मन्दिको अवस्था देखिएको भन्दै व्यवसायीलाई टिकाउन व्यवसायिक वातावरण निर्माण गर्न महानगर तयार रहेको वताउँदै उहाँले घर वहाल कर भरतपुर महानगरपालिकाको राजश्व संकलनको मुख्य स्रोत भएको वताउनु भयो ।

    कार्यक्रममा उत्कृष्ठ घरधनीको रुपमा नारायण सापकोटा र घर वहालमा वस्ने उत्कृष्ठ व्यवसायीको रुपमा मनास्लु होटल पुल्चोकका प्रोपाईटर रामचन्द्र थापालाई सम्मान गरिएको थियो । कार्यक्रममा घर वहाल सरोकार मञ्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष शिरिस पन्त, घरवहाल उपभोक्ता मञ्च चितवनका सल्लाहकार प्रभात ढुंगाना, नेपाल घर वहाल उपभोक्ता मञ्च वाँकेका अध्यक्ष तिलक सिंह कार्की, नेपाल घर वहाल उपभोक्ता मञ्च रुपन्देहिका अध्यक्ष राजु लिगल लगायतले वोल्नु भएको थियो ।

    कार्यक्रममा मञ्चका महासचिव जनकलाल कट्टेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विवाद समाधान उपसमितिका सदस्य सुरेन्द्र केसीले उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा मञ्चका सस्थापक अध्यक्ष हेमराज पौडेल, पुर्व अध्यक्षहरु श्रीराम गिरी, हरि शर्मा पौडेल लगायतको सहभागिता रहेको थियो । सस्थाका सचिव रामवन्धु पौडेलले संचालन गर्नु भएको कार्यक्रममा मञ्चका उपाध्यक्ष एवं साधारणसभा तथा अधिवेशन कार्यक्रमका संयोजक गणेश प्रसाद पौडेलले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.