• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

इन्द्रसरोवर तालमा डुङ्गा सञ्चालन

  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका–६ लक्ष्मीनारायण ओमकारेश्वर शिव मन्दिर इन्द्रपुरी परिसरमा रहेको इन्द्रसरोवर तालमा आजदेखि डुङ्गा सञ्चालनमा आएको छ । दुई वटा डुङ्गालाई विधिवत्रूपमा भरतपुर महानगर प्रमुख रेनु दाहालले शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने बताउनुभयो । भरतपुर भ्रमण वर्ष, २०२४ सम्ममा निर्माण भइरहेका काम सम्पन्न गरी पाहुनालाई घुमाउन र बसाउन उहाँको आग्रह थियो ।

    भरतपुर महानगर क्षेत्र देशकै पर्यटकीय गन्तव्यमध्येको एक गन्तव्य भएको भन्दै उहाँले धार्मिक पर्यटक प्रवर्द्धनमा यो मन्दिर परिसर महत्त्वपूर्ण हुने बताउनुभयो । प्रमुख दाहालले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी तथा दुई नदीमा बोटिङ, ¥याफ्टिङ गर्न सकिने भएकाले यहाँ पर्यटकको आकर्षण रहेको बताउनुभयो ।

    महानगरमा आउने पर्यटकको बसाइ लम्ब्याउन इन्द्रसरोवर ताल उपयोगी हुने उहाँको भनाइ छ । भरतपुर भ्रमण वर्षमा यहाँको विकास देखाउनुपर्ने भन्दै उहाँले भन्नुभयो, “अहिलेको मुख्य काम हरियाली प्रवर्द्धन र सरसफाइ नै हो । सबैले आफ्नो गाउँलाई हरियाली र सफा राख्ने काम आजदेखि सुरु गर्नुपर्छ ।”

    प्रमुख दाहालले हरियाली प्रवर्द्धनका लागि भरतपुर महानगरपालिकाले रु चार करोडभन्दा बढी बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सो अवसरमा वडाध्यक्ष कृष्णलाल श्रेष्ठ, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण सापकोटा लगायतले बोल्नुभएको थियो । वडा सदस्य रुद्र अधिकारीका अनुसार मन्दिर परिसरमा गुम्बा, विश्वकर्मा मन्दिर, भीमसेन मन्दिर रहेका छन् ।

    लक्ष्मी मन्दिर बन्दै गरेको छ । सोही क्षेत्रमा एक हजार जना अट्ने सभाहलसहितको तीन तले आवासीय भवन छ । दुई बिघा क्षेत्रफलमा फैलिएको मन्दिर परिसरमा रहेको इन्द्रसरोबर ताल झण्डै एक बिघामा फैलिएको छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.