• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

शहरलाई सूचनाको हब बनाउने उद्देश्यले चितवनमा सुरु भयो सफ्टटेक मेला

  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनमा सफ्टटेक मेला सुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवनको सभाहलमा आज उद्योग वाणिज्य संघ–चितवन र नेपाल कम्प्युटर एशोसिएसन चितवनको संयुक्त आयोजनामा पहिलो पटक सफ्टटेक –२०८० मेला सुरु भएको हो । कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन देशकै मध्यभागमा रहेको शहर भएकाले यस क्षेत्रमा कसरी आईटी हब बनाउन सकिन्छ भन्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको बताए ।

    उनले यहाँका सूचना प्रविधि व्यवासायी एवम् विद्यार्थीले विकास गरेका सफ्टवेयरहरू मेलामा प्रर्दशन गरिने र ती सफ्टवेयरहरूको प्रवद्र्धन गर्न मेला आयोजना गरिएको बताए । सफ्टटेक चितवन–२०८०को उद्घाटन गर्दै भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले स्मार्ट सिटी र स्मार्ट देशका परिकल्पना साकार पार्न आईटीको विकास हुृन आवश्यक रहेको बताए ।

    उनले यस महानगर स्वास्थ्य र पोल्ट्री हवको रुपमा विकास भइसकेको र अब आईटीको हब बनाउन महानगरले सहयोग गर्ने बताए । उपप्रमुख अधिकारीले भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्नका लागि सबै निजी तथा सार्वजनिक निकायहरुलाई सहयोग गर्न अपिल गरेका छन् ।

    कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल महासंघका अध्यक्ष रञ्जितकुमार पोदारले आईटी सफ्टवेयरहरूको विकास गरियो भने देशको अर्थतन्त्र विकासका लागि ठूलो योगदान पु¥याउने बताए । उनले नेपाल सरकाले नीतिगत कुराहरु सहजीकरण गरी नेपालमानै विकसित सफ्टवेयर प्रयोग गर्न समेत अनुरोध गरे । कार्यक्रममा कम्प्युटर एशोसिएसन नेपाल महासंघ चितवनका निवर्तमान अध्यक्ष एवम् उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य सन्तोषजनक भुसालले मेला ३ दिनसम्म सञ्चालन हुने र मेलामा २० वटा स्टलहरु रहेको जानकारी गराए ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी, कार्यसमिति कम्प्युटर एशोसिएसनका पूर्व अध्यक्ष पदाधिकारी, विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरु, पत्रकार र विभिन्न कलेजका विद्यार्थीहरु गरी १६० जनाको उपस्थिति रहेको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.