• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. विदेशी फूलको आयात रोक्न किसानको माग

  • १०. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

सिनर्जी एफ.एम.९१.६ मेघाहर्जले ‘बालकवि सम्मेलन–२०८०’ गर्ने

  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । ५९ औं बाल दिवसको उपलक्ष्यमा सिनर्जी एफ।एम ९१।६ मेघाहर्जले ‘बालकवि सम्मेलन–२०८०’ गर्ने भएको छ । प्रत्येक वर्ष बालदिवसको दिन बालकवि सम्मेलन मार्फत कविता प्रतियोगिताको आयोजना गर्दै आएको सिनर्जी एफ।एमले यस वर्ष पनि कविता प्रतियोगिताको आयोजना गरेको हो ।

    चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको सहकार्यमा आयोजना गरिएको कविता प्रतियोगितामा यस पटक ‘स्वास्थ्यका लागि दूध’ विषयमा बालबालिकाहरूले कविता वाचन गर्ने छन् । सिनर्जी एफ।एमका कार्यक्रम संयोजक रबिन सुवेदीका अनुसार एक विद्यालयबाट बढीमा दुई विद्यार्थी सहभागी हुन सक्ने छन् । प्रतियोगितामा चितवन सहित तनहुँ, नवलपरासी लगायतका विद्यालयबाट एक सय बालबालिकाहरू सहभागी हुने छन्।

    सुवेदीका अनुसार सहभागिता हुने विद्यालय र विद्यार्थीले आफ्नो नाम २८ गते दिउँसो २ बजे सम्म सिनर्जी एफ।एमको कार्यालय वा ०५६–५१७४७२ र ९८५५०८०९११ मा सम्पर्क गरेर नाम दर्ता गर्न सक्ने छन् । प्रतियोगितामा प्रथम पुरस्कार ४ हजार, द्धितिय पुरस्कार ३ हजार, तृतीय पुरस्कार २ हजार र सान्त्वना पुरस्कार दुई जनालाई प्रमाणपत्र सहित आकर्षक उपहारहरु राखिएको छ । नेपाली वा संस्कृत भाषामा लेखिएको कविता बढीमा ५ मिनेट भित्र सहभागीले वाचन गरिसक्नु पर्ने नियम बनाइएको छ ।

    सिनर्जी एफ।एम। प्रालि भरतपुर – १० को परिसरमा बिहान साढे १० बजे देखि सुरु हुने प्रतियोगिताको प्रत्यक्ष प्रसारण सिनर्जी एफ।एम र सिनर्जी एफ।एमको आधिकारिक फेसबुक पेजबाट समेत गरिने छ। चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेका अनुसार यो प्रतियोगिताले बालबालिकाहरूको सिर्जनात्मक क्षमताको विकाससँगै दूधको महत्त्व र आवश्यकता बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।

    बालकवि सम्मेलनमा कस्मिक पब्लिकेशन प्रा।लि।, मेट्रो एजुकेसन एकेडेमी, स्टार्स मन्टेश्वरी, ए।बि। सप्लार्यस, मनकामना बुक्स एण्ड स्टेशनरी र सम्पुर्ण किताबले सहकार्य गरेका छन् ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.