• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

रत्ननगर उद्योग बाणिज्य संघको दसौं अधिवेशन सुरु, महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे उद्घाटन

  •   सोमबार, भदौ २५, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघको २४औँ बार्षिक साधारण सभा तथा दसौं अधिवेशन सोमबार उद्घाटन भएको छ । अधिवेशनको नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले उद्घाटन गरेका हुन । अधिवेशनले तीन बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनले संघको पदाधिकारी सहित २५ पद निर्वाचनबाट चयन गर्ने छ । दलिय सहमतिका आधारमा २५ पद मध्ये २४ पदमा निर्विरोध भएको छ । सहमति जुट्न नसकेपछि एशोसियट उपाध्यक्षमा विरन्जना सापकोटा र हरिप्रसाद अधिकारी बीच प्रतिस्पर्धा हुँदैछ ।

    संघको सभाहलमा भोली मंगलबार विहान ९ बजेबाट दिउसो ४ बजे मतदान संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए । बरिष्ठ उपाध्यक्ष, उद्योग तर्फ उपाध्यक्ष, बाणिज्य तर्फ उपाध्यक्ष, बस्तुगत उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष सदस्य पद निर्विरोध भएको महासचिव निराजन खनालले जानकारी दिए । रत्ननगर उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुने विधानमा व्यवस्था रहेको छ । १०औ अधिवेशनबाट आगामी कार्यकालको लागि बर्तमान बरिष्ठ उपाध्यक्ष शंकर गिरीले अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।

    अधिवेशनको उद्घाटन समारोहमा संघले व्यवसायीका समस्या पारे सरकारको ध्यानकर्षण गराको छ । संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठले करोना र आर्थिक संकटका कारण व्यवसायी पलायन हुन सुरु भइसकेको भन्दै व्यवसायीमैत्री नीति ल्याउन सरकारलाई आग्रह गरेका छन् । आर्थिक संकटका कारण व्यवसायीले बैंकको व्याज तिर्न सक्ने अबस्था नरहेको भन्दै उनले कर र बैंकको व्याज दर घटाउने तर्क ध्यान दिन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले आर्थिक संकटका कारण मुलुको अर्थतन्त्र कमजोर बनेको बताए ।

    आर्थिक विकासको एजेण्डामा दलहरु बीच राष्ट्रिय सहमति हुन सके उद्योगिक क्षेत्रका समस्या हल हुने विचार व्यक्त गरे । कार्यक्रमा प्रदेश सांसद तथा पूर्वमन्त्री जगन्नाथ थपलिया, रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठक, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, पूर्व सांसद शेषनाथ अधिकारी, रत्ननगर उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष ज्ञानबहादुर विसुराल, एमालेका जिल्ला उपाध्यक्ष कमल पाठक, माओेवादी केन्द्रका जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका अध्यक्ष कृष्णप्रसाद भूषाल, नेपाल उद्योग बाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, नेपाल उद्योग बाणिज्य संघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ, महासंघका केन्द्रीय सदस्य कृष्ण कटुवल, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, चितवन उद्योग संघका उपाध्यक्ष गजेन्द्र अधिकारी लगायतले मन्तब्य राखेका थिए ।

    साधारण सभाको बन्दसत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेशन, कोषाध्यक्ष उपेन्द्र शर्मा आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र उपाध्यक्ष रघुनाथ भट्टले प्रस्तुत गरेको कार्यसमितिको बार्षिक योजना सम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरीले जानकारी दिए ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.