• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक १६, २०८३
☰
सोमबार, कार्तिक १६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ७. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • १०. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

दूधको महत्व बुझाउने कविता प्रतियोगितामा ६० जनालाई पछिपार्दै पहिलो बने रोहन

  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । दूधको महत्वबालबालिकालाई बुझाउनआयोजनागरिएको बालकवि सम्मेलनमा परमानन्द संस्कृत गरुकुल, देवघाटका रोहनखनालप्रथमभएका छन् । ५९ औं बालदिवसको उपलक्ष्यमाचितवनको पहिलो रेडियो सिनर्जी एफ.एम. ९१.६ मेघाहर्जले आयोजना गरेको ‘बालकवि सम्मेलन–२०८०’मा ६० प्रतिस्पर्धिलाई पछिपार्दै रोहनपहिलो बनेका हुन् ।

    स्काइराइडर आवसियमाध्यामिकविद्यालय रत्ननगरकीअपेक्षा ढकाल दोस्रो हुदाँ गैंडाकोट इङ्गलिस स्कुल, गौंडाकोटका उद्धव सिग्देल तेस्रो भएका छन् । यस्तै परमानन्द संस्कृत गरुकुल, देवघाटकाकै अंकितपाण्डेय र स्मल हेभनमोडल स्कुल, भरतपुरका प्रसंशा पराजुलीलेसान्त्वना स्थानप्राप्त गरेका छन् । प्रथमहुनेलाई४ हजार, द्धितियलाई ३ हजार, तृतीयलाई २ हजार र सान्त्वनाहुने २ जनालाई ५÷५ सय सहितप्रमाणपत्र सहितआकर्षक उपहारहरु प्रदानगरिएको कार्यक्रम संयोजक रविन सुवेदीले बताए ।

    प्रत्येक वर्ष बालदिवसको दिनबालकवि सम्मेलन मार्फत कविताप्रतियोगिताआयोजनागर्दै आएको सिनर्जीएफ.एमले यस वर्ष पनिकविताप्रतियोगिताको आयोजना गरेको हो । चितवनजिल्लादुग्धउत्पादक सहकारी संघ लिमिटेडको सहकार्यमाआयोजनागरिएको कविताप्रतियोगितामा यस पटक ‘स्वास्थ्यकालागिदूध’विषयमाबालबालिकाहरूले कवितावाचनगरेका थिए । प्रतियोगितामाचितवन सहिततनहुँ, नवलपरासीलगायतका विद्यालयबाट बालबालिकाहरू सहभागीभएकाथिए ।

    कार्यक्रमकाप्रमुखअतिथिचितवनजिल्लादुग्धउत्पादक सहकारी संघका अध्यक्षकिशोर बगालेका बालबालिकाहरूको सिर्जनात्मकक्षमताको विकाससँगै दूधको महत्व र आवश्यकताबुझाउनकार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । बालकवि सम्मेलनमाकस्मिकपब्लिकेशनप्रा.लि, मेट्रो एजुकेसन एकेडेमी, स्टार्स मन्टेश्वरी, ए.बि. सप्लार्यस, मनकामनाबुक्स एण्ड स्टेशनरीले सहकार्य गरेका छन ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.