• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

ईन्द्रेणी कलेज नयांँ व्यवस्थापन सहित चितवन कलेज अफ टेक्नोलोजीको नामबाट संचालन

  •   शुक्रबार, भदौ २९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको भरतपुर-१२ आस्था चोकमा अवस्थित ईन्द्रेणी कलेज `चितवन कलेज अफ टेक्नोलोजी(सिसिटि)´को नामबाट संचालनमा आएको छ।  यस अघि भरतपुर-११ बाईपास रोडमा अवस्थित ‘इन्द्रेणी कलेज’ अत्याधुनिक सुविधा सहित नयाँ नामबाट भरतपुर-१२ आस्थाचोकमा संचालनमा आएको हो। `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 1जिल्लाकै सबैभन्दा पुरानो यस आइटी कलेजले हाल आफनै सुविधा सम्पन्न भवनबाट अध्यापन कार्य गर्दै आईरहेको छ ।

    उक्त कलेजको नयाँ भवनमा सुविधा सम्पन्न पुस्तकालय, कम्प्युटर प्रयोगशाला तथा अनुसन्धान कक्ष, अत्याधुनिक सुविधा सम्पन्न कक्षा कोठा,पर्याप्त खेल मैदान लगायत रहेको छ।  `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 2वि.सं २०७० सालदेखि चितवनमा सिएसआइटी प्रोग्रामबाट सुरु गरेको यस कलेजले हाल आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।

    गुणस्तरीय शिक्षामा अविच्चिन्न लागि परेको यस कलेजले चितवनमा रहेर आइटीको क्षेत्रमा उत्कृष्ट स्थान हासिल गरेको छ। देश तथा विदेशमा लामो समय अध्ययन गरी आएका अनुभवी प्राध्यापक द्वारा अध्यापन गराईने यस कलेजमा त्रिभुवन विश्वविद्यालय सम्वन्धन प्राप्त बिसिए,बिआइएम र बिएससि सिएसआइटी संकायको अध्यापन गराईन्छ। यी तिनवटै संकाय अध्ययन गर्नका लागि त्रिवि बाट लिईने प्रवेश परीक्षा उतिर्ण गर्नुपर्ने हुन्छ। कलेजमा अध्यापन गराईने तीन वटै संकायको त्रिभुवन विश्वविद्यालयको अनलाईन बाट आवेदन दिनको लागि यो लिंक खिच्नुहोस।

    बिएससिसिएसआईटी: http://103.175.192.30:84/ बिसिए : https://entrance.tufohss.edu.np बिआईएम: https://tudoms.org/cmat/create हाल यस कलेजमा स्नातक तहका बिसिए, बिआइएम र सिएसआईटी तीन वटै संकायतर्फ नयाँ भर्ना खुलेको कलेज प्रशासन प्रमुख रवि तिवारी बताउँछन् । तिवारीका अनुसार यस कलेजमा पढ्दै कमाउदै गर्न सकिने भएकाले पनि विद्यार्थी तथा अभिभावकहरु बिच लोकप्रियता बढ्दै गएको छ। कलेजले हरेक सेमेस्टरमा अतिरिक्त कक्षा समेत संचालन गर्ने गर्दछ । कलेजले जेहेन्दार र मेहेनती विद्यार्थीका लागि छात्रवृत्तिको पनि व्यवस्था गरेको छ। कलेजले पछिल्लो समय अत्यन्तै रुचाईएको Artificial Intelligence,Flutter,Ethical Hacking,Python,React,CCNA,Graphic Designing लगायतका कोर्षहरु नि:शुल्क रुपमा प्रदान गर्दै आएको छ।

    अध्ययन अध्यापन बाहेक विद्यार्थिलाई अन्य अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिने गरिएको उनको भनाइ छ । जस अन्तर्गत इन्ड्रष्टियल गेष्ट लेक्चर दिने, त्रिभुवन विश्वविद्यालयबाट भिजिटिङ फ्याकेल्टीहरु बोलाउने र गेष्ट लेक्चरहरुको उपलब्ध गराउने गरेको उनी बताउँछन् । सिसिटि कलेजले एकेडेमिक र इन्डष्ट्रिलाई जोड्नका लागि आइटी जस्ता ठूला ठूला कम्पनीमा काम गरिरहेका विज्ञद्वारा तालिम प्रदान गर्ने गरेको प्रशासन प्रमुख तिवारी सुनाउँछन् ।

    अध्ययन अध्यापनसँगै अतिरिक्त विविध कार्यक्रमले गर्दा पनि सिसिटीका उत्पादनहरु फ्युज मेसिन कम्पनीमा स्थापित भएको उनको दाबी छ । “समग्रमा विद्यार्थीलाई जिम्मेवार र दक्ष नागरिक बनाउनु नै सिसिटि कलेजको मूख्य उद्धेश्य हो,” उनी भन्छन् । आगामी दिनमा पनि व्यवहारिक शिक्षण विधिमार्फत् सिकाइलाई प्रभावकारी बनाउन कुनै कसरत बाँकी नराख्ने उनी बताउँछन् । `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 3सो कलेजमा हालसम्म बिएससि सिएसआईटीमा ५ ब्याच दिक्षित भईसकेका छन भने ,बिआईएम र बिसिएमा अध्ययनरत विद्यार्थी दिक्षित हुने क्रममा छन। कलेजमा पढाई हुने बिसिए संकाय एप्लिकेशनमा बढी केन्द्रीत हुन्छ ।

    यसबाट सफ्टवयर इन्जिनियर, डेभलपर, सिस्टम एनालिस्ट, सुचना अधिकृत लगायत बन्न सकिने सहायक कलेज प्रमुख राम बिनय गुप्ता बताउनुहुन्छ । यसका अलवा विद्यार्थीहरुले उज्वल भविष्य सुनिश्चित गर्नका लागि आफैले कम्पनी खोल्न सक्ने उनी बताउछन । `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 4यस कलेजले उत्पादन गरेका एक विद्यार्थी डेभिएन अपरेटिङमा दक्षिण एसियाकै उत्कृष्ट ३ मा पर्न सफल भएका छन् ।

    कलेजका एक उदाहरणीय उत्पादन अरुण परियार २०७३ को दिक्षित विद्यार्थी हुन । उनी नेपालको पहिलो डेभिएन अपरेटिङ सिस्टम मेन्टेनरको रुपमा स्थापित भएका छन्, उनी भन्छन्, अरुण बाहेक धेरै विद्यार्थीहरु आइटी कम्पनी खोलेर काम गरेका उदाहरणहरु थुप्रै छन् ।” `ईन्द्रेणी कलेज´अत्याधुनिक सुविधा सहित `चितवन कलेज अफ टेक्नोलोजी´को नामबाट संचालनमा 5हाल सिसिटी कलेजमा चितवन लगायत छिमेकी जिल्लाहरु नवलपरासी ,मकवानपुर,गोरखा लगायतका ठाउँहरुका विद्यार्थी अध्ययनरत छन।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.