• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

सिनर्जी एमएफको तीज गीत प्रतियोगितामा गणेश पार्क दिदी बहिनी समूह प्रथम

  •   शनिबार, भदौ ३०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । हरितालिका तीजको अवसरमा चितवनको पहिलो रेडियो सिनर्जी एफएमको आयोजनामा तीजको लहर २०८० सम्पन्न भएको छ । एफएम परिसरमा आज (शनिबार) सम्पन्न तीजको लहरमा गणेश पार्क दिदी बहिनी समूह भरतपुर ३ प्रथम भएको छ । प्रथम हुन सफल समूहले नगद २५ हजार रुपैयाँसहित अन्य उपहार प्राप्त गरेको छ । यस्तै रामजानकी बालिका आश्रम गुरुकुलम भरतपुर १ देवघाट दोस्रो भएको छ । दोस्रो भएको रामजानकी बालिका आश्रमले नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ ।

    प्रतियोगितामा आनन्द दिदी बहिनी भजन समूह तेस्रो तथा जनशितल आमा समूह र जय श्री सामूदायिक वन उपभोक्ता समूहले सान्त्वना स्थान हासिल गरेका छन् । तेस्रो हुने समूहले १५ हजार तथा सान्त्वना दुई समूहले समान ५–५ हजार रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक रबिन सुवेदीले जानकारी दिए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, सोफा हब चितवनका संचालक मोहनप्रसाद दनै लगायतले पुरस्कार वितरण गरे ।

    प्रतियोगितामा १५ समूह सहभागी थिए । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थाक सदस्य तथा पूर्व उपाध्यक्ष मधुराम दुवाडी र सञ्चारिका समूहकी अध्यक्ष अजिता अधिकारी निर्णायकको भूमिकामा थिए । वन, वन्यजन्तु तथा पर्यावरणको संरक्षण बारे सचेतना जगाउन कार्यक्रम आयोजना गरिएको संयोजक सुवेदीले बताए । यसले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा महिलाको भूमिका बारे सचेत गराउन मद्धत मिल्ने उनले विश्वास व्यक्त गरे ।

    यसैबीच सोही कार्यक्रमका बीच एफएमले वन, वन्यजन्तु तथा पर्यावरण संरक्षणमा योगदान पुराएको भन्दै वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वनकी वन हेरालु जमुना पौडेललाई सम्मान गरेको छ । एफएमले पौडेललाई नगद ५ हजारसहित सिनर्जी आइकनबाट सम्मान गरेको हो । भरतपुर ८ निवासी पौडेल बिगत १३ वर्षदेखि वन हेरालुको रुपमा कार्यक्रम छिन् । प्रतियोगितामा चितवन राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति प्रवर्द्धक संस्थाको रुपमा रहेको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.