• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

दर खाँदै सामाजिक काममा सक्रिय देव आदर्श र दक्षिणकाली सहकारी

  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर ६ गितानगर स्थित श्री देव आदर्श बचत तथा ऋण सहकारी सस्था लि. र श्री दक्षिणकाली पर्यटन सहकारी सस्था लि.को संयुक्त आयोजनामा तिज विशेष दरखाने कार्यक्रम सम्पन्न भएको छ । देव आदर्श बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष ध्रुवराज मिश्र र दक्षिणकाली पर्यटन सहकारी सस्था लि.का अध्यक्ष राज कुमार श्रेष्ठको संयुक्त अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । तिज विशेष कार्यक्रम अन्तरगत भरतपुर ११ स्थित साहाराको घरमा आश्रित बालिकाहरुलाई दर खुवाईएको थियो ।

    यसपालिको दर साहाराका नानीहरुको घर भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रममा संविधासभा सदस्य विष्णुमायाँ परियार प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष विद्या कोइराला विशेष अतिथी रहनु भएको थियो ।

    दक्षिणकाली पर्यटन सहकारीका उपाध्यक्ष कृष्णहरी ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा साहाराको घरकी संचालक कुसुम तिवारीले सस्थाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका सचिव महेन्द्र कोइराला र दक्षिणकाली पर्यटन सहकारी संस्थाका सचिव गजेन्द्र पोखरेलले संचालन गर्नु भएको थियो ।

    अतिथिहरुमा पुर्व वडा सदस्य आइतिमायाँ रानामगर, अरुणोदय कलेजका अध्यक्ष रमेश कोईराला, कालिका टोल विकास संस्थाका अध्यक्ष मुक्तिराम अधिकारी, सिद्देश्वर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु बहादुर भुजेल, सिद्देश्वर टोल विकासका अध्यक्ष सुर्य प्रसाद शर्मा, ग्लोवल आईएमई बैकका शाखा प्रवन्धक देवेन्द्र राज अधिकारी, दक्षिणकाली पर्यटन सहकारीका सस्थापक उपाध्यक्ष दिपेन्द्रराज पौडेल, नेपाली काँग्रेस भरतपुर ६ का उपसभापति तिर्थराज न्यौपाने, नेपाल रेडक्रस सोसाईटी गितानगर उपशाखाका सदस्य प्रकाश लामिछाने, यमतिल सीता स्मृति प्रतिष्ठानकी अध्यक्ष एवं मिर्मिरे लघुवित्त वित्तीय सस्थाकी शाखा प्रवन्धक सरस्वती तिवारी, देव आदर्श बचत तथा ऋण सहकारी सस्थाकी व्यवस्थापक लक्ष्मि भुजेल सिम्खडालगायत रहनु भएको थियो ।

    यसैगरी सोहि अवसरमा साहाराको घरकी संचालिका कुसुम तिवारीले साहाराको घरमा आश्रित नानीहरुको लागि आफ्नै आवास योजना अन्तरगत प्रति सदस्य दुई हजर पाँच सय रुपैयाका दरले ५ हजार जना आवास सहयोगी सदस्य बनाउने योजनाको वारेमा जानकारी गराउनु भएको थियो । सोहि योजनालाई सफल पार्न यमतिल सीता स्मृति प्रतिष्ठानका संरक्षक ध्रुवराज मिश्रले प्रतिष्ठानका सदस्य आशुतोष मिश्रको भाद्र २९ गते परेको जन्मदिनको अवसरमा सदा झैं यस पटक पनि साहाराका नानिको घर निर्माण अभियानलाई आर्थिक सहयोग स्वरुप ७ हजार ५०० रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    सोहि अभियानको लागि विद्या कोइरालाले दुई हजार ५ सय, मुक्तिराम अधिकारिले परिवार संख्या गनेर परिवारका ७ जनाको १७ हजार ५ सय, विण्णुमाया परियारले दुई हजार ५ सय, दक्षिणकाली पर्यटन सहकारीका संचालक तुलमाया सुनार ३ हजार, आईतिमाया रानामगरले ५ हजार रुपैंया आर्थिक सहयोग गर्नु भएको छ ।

    दर खाएर फजुल खर्च गर्ने परिपाटीले समाजमा चाडपर्वमा विकृति फैलिएको भनेर जनगुनासो आईरहेका बेला दर खादा पनि सामाजिक सेवा गर्न सकिन्छ भन्ने भावना समाजमा प्रस्तुत गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको र दर खाएर पनि समाज विकास गर्न सकिन्छ भन्ने उदाहारण यो कार्यक्रम रहेको कुरा देव आदर्श बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवराज मिश्रले वताउनु भयो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.