• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

नौरङ्गे टोल विकास संस्थामा नयाँ नेतृत्व

  •   आइतबार, भदौ ३१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । भरतपुर महानगरपालिका वडा नम्वर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले अध्यक्ष लक्ष्मी कुमार श्रेष्ठको सभापतित्व र वडा नम्वर १२ का वडा अध्यक्ष लेखराज पन्त(हरि)को प्रमुख आतिथ्यमा दोस्रो साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । नौरङ्गे टोल विकास सस्थाका पूर्व अध्यक्षहरु, धनगढा एकृकित विकास समितिका अध्यक्ष भरतसिंह कुँवर, धनगढा खानेपानी उपभोक्ता समूहका अध्यक्ष मदनकृष्ण घिमिरे, भ्रष्टाचार विरुद्धको अभियान सहयोगी समूह भरतपुर १२ का अध्यक्ष ऋषिराम पौडेल, समाजसेवी चित्रवहादुर भण्डारी सहितको उपस्थितिमा सचिव विष्णु पराजुलीले सञ्चालन गरको कार्यक्रममा उपाध्यक्ष पुस्तकराज न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने वक्ताहरुको साधारण सभा सफलताको कामना सहित नयाँ निर्वाचन हुने कार्य समितिले सवै संगको समन्वयमा प्रभावकारी काम गर्नु पर्ने बताएका थिए ।

    प्रमुख अतिथिको मन्तव्यका क्रममा वडा अध्यक्ष पन्तले आफु २०४८ सालमा चितवन बसाई सराई गर्दा परिवार सहित नौरङ्गे टोलमा बसाई सरेको त्यस पछि जहाँ जहाँ बसे पनि आफ्नो स्थायी वतन नौरङ्गे नै लेख्ने गरेकोले नौरङ्गे प्रति आफ्नो अगाध स्नेह र लगाव भएको बताउनुका साथै टोलको समृद्धि र विकासमा टोलबासीहरु संग साथ साथ हिड्न आफु सदा तत्पर रहेको बताउनु भएको थियो ।

    साधारण सभाको औपचारीक कार्यक्रम पश्चात ऋषिराम पौडेलको संयोजकत्वमा भरतसिंह कुँवर र विनोद खतिवडा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले सहमतिका आधारमा अध्यक्षमा सन्तोष पन्त, उपाध्यक्षमा पुस्तकराज न्यौपाने, सचिवमा संगिता थापा, कोषाध्यक्षम यवििनधी तिवारी, सहसचिवमा बाबुराम अधिकारी, सदस्यहरुमा क्रमसः शान्ता पराजुली, डिल बहादुर श्रेष्ठ, तुलशी प्रसाद सुवेदी, होमनाथ चापागाई, कमल बहादुर रसाईली र काली बहादुर दराई रहेको ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको थियो ।

    नवगठित कार्य समितिका अध्यक्ष सन्तोष पन्तले आफुलाई योग्य सम्झेर जिम्मेवारी प्रदान गरेकोमा टोलवासी तथा निर्वाचन समिति प्रति आभार प्रकट गर्दै आवश्यकताको पहिचान गरी टोलबासीहरुको सहयोग र समन्वयमा जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । नव गठित कार्य समितिलाई निर्वाचन संयोजक ऋषिराम पौडेले सपथ ग्रहण गराउनुका साथै वडा अध्यक्ष हरि पन्तले खादा लगाएर बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

     

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.