• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

श्याम रानाको प्रस्तुतिमा दर्शकको ‘क्रेज’ दर्शकले सँगै गाए ‘रेलै सलल’

  •   आइतबार, चैत ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा लोक तथा दोहोरी गायक श्याम रानामगरले उधुम मच्चाएका छन्। पछिल्लो समय ‘रेलै सलल’ गीतबाट थप लोकप्रिय बनेका गायक मगरले गीत गाउँदा दर्शकले पनि सँगै गाएर नाचेका थिए। उपस्थित दर्शकको सङ्ख्या देख्दा श्याम रानाको ‘क्रेज’ कति रहेछ भन्ने प्रष्टै देखिन्थ्यो।

    यतिसम्मकि रेलै सलल गीत दुई पटकसम्म दोहो¥याएका उनले दर्शकको रोजाइका कारण प्रत्यक्ष दोहोरी पनि यही भाकामा गाउनुपर्‍यो। आयोजकका अनुसार आइतबार एकै दिन दश हजार बढी दर्शकले अवलोकन गरेका थिए। महोत्सव मूल समारोह समितिका संयोजक महेन्द्र दुराका अनुसार श्याम रानाको प्रस्तुतिसँगै फागु पर्व पनि परेको हुँदा दर्शकको उपस्थिति बाक्लो देखिएको हो। यसका साथै ‘हाइ मेरी मायालु’ (कौडा), ‘झोरा’लगायतका गीत गाएका थिए। फागु खेलेर रंगिन बनेका दर्शकहरूले श्याम रानाको गीतमा सँगसँगै नाचेर साथ दिएका थिए।

    श्याम रानामगर भन्दा अघि भोजपुरी गायक सुनिल पण्डितले ‘बाँझो खेतमा’को भोजपुरी भाषाबाट गायन सुरू गरेका पण्डितले ‘मिनरल वाटर’लगायत आधा दर्जनजति गीत सुनाएर बिखा भए । साँझ पर्दै गर्दा मञ्चमा गायिका साहिमा श्रेष्ठ उक्लिइन्। उनले पनि सन्ध्याकालीन दर्शकलाई भरपुर मनोरञ्जन दिलाइन्। दिनभर विभिन्न जातीय साँस्कृतिक कार्यक्रमले मनोरञ्जन प्रदान गरेको थियो।

    थारू र गुरूङ जातिको साँस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो। यही क्रममा सोमबार दोहारी गायिका ज्योति मगर र जादुगर बलराम सरकारको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए। महोत्सव अवधिभर हरेक दिन आदिवासी जनजातिका साँस्कृतिक प्रस्तुति रहँदै आएको छ। अन्तिम दिनसम्म यो क्रम जारी रहने साँस्कृतिक संयोजक मगरले जानकारी दिए।

    यसका साथै आदिवासी जनजाति समुदायमा प्रचलित मौलिक खानाका परिकारसमेत पस्किँदै आएको छ। प्रवेशद्वारबाट भित्र छिर्नासाथ देखिने आदिवासी जनजाति परिसरमा मगर र गुरूङ समुदायले साँस्कृतिक घरसँगै परम्परागत खानाका परिकार राखेर बिक्री वितरण गरिरहेको छ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.