• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

आदिवासी जनजाति साँस्कृतिक महोत्सव : नदीकिनारमा ओइरिए दर्शक

  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    नारायणगढ । सोमबार नारायणी नदी किनारमा दर्शक ओइरिएका छन्। चर्चित दोहोरी गायिका ज्योति मगर मञ्चमा आउने भएपछि दर्शकको घुइँचो लागेको हो। साँझपख पानी परे पनि ज्योति मगरको प्रस्तुतिमा दर्शकको कमी भएन। ‘सोल्टी मुसुक्कै, पैसा भुसुक्कै’ भन्दै मञ्च उक्लिएकी ज्योतिले केही थान नयाँ, पुराना गीत गाएर मनोरञ्जन प्रदान गरिन्। फागु पर्वको दोस्रो दिन भएकोले पनि दर्शकको उपस्थिति राम्रो थियो।

    त्यसमाथि ज्योति मगरको लोकप्रियताका कारण पानी परे पनि हज्जारौँ दर्शक महोत्सवस्थलमा बसे। आधा दर्शक पानी परेकै कारण ज्योति नआउँदै बाहिरिसकेका थिए। पानी परेपछि आयोजकलाई दर्शक नहुने चिन्ता थियो। तर, ज्योति मगर मञ्चमा उक्लिएपछि थामिनसक्नुको भीड भयो। र, ज्योतिले ‘चोरी खान पल्केको यो सेक्सी बिरालो’, ‘चानचुने त कहाँ हो र जिम्माल बाउकी छोरी’, ‘दोहोरीमा र्‍याप’लगायतका गीत गाएर करिब डेढ घण्टा समय धकेलिन्।

    त्यसअघि गायक रवि रिमालले पनि विभिन्न गीत गाएर मनोरञ्जन दिलाए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल चितवन शाखाका कलाकाहरू जीवी सुनार, जुना डिसीलगायत स्थानीय कलाकारहरूले प्रस्तुति दिए। अन्य साँस्कृतिक कार्यक्रममार्फत आदिवासी जनजाति समुदायको पहिचान झल्किने गीतमा नृत्यसमेत भएको थियो।

    कार्यक्रममा सोमबार पनि दश हजारभन्दा बढी दर्शक भित्रिएको आयोजकले जनाएको छ। यही क्रममा आज मङ्गलबार भने एलिना चौहान, दिनेश काफ्लेलगायतका ख्यातिप्राप्त कलाकारहरू महोत्सवमा उपस्थिति हुने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए। साथमा दोहोरी गीत प्रतिष्ठान तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले निरन्तरता पाउने उनले बताए।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.