• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

गैंडाकोट नगरपालिकाद्वारा फोहर व्यवस्थापन सम्बन्धि अध्ययन अवलोकन भ्रमण

  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट  ।  गैंडाकोट नगरपालिकाको फोहोर ब्यवस्थापन सम्बन्धमा २ दिने अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ । गैंडाकोट नगरपालिकाले नगर क्षेत्र बाट दैनिक रुप मा उत्पादन हुने फोहोर लाई कसरी ब्यबस्थापन गर्न सकिन्छ र फोहोर लाई मोहोर मा परिनत गर्न के कस्तो उपाय छन भने विषयमा जानकारी लिन चैत्र ९ र १० गते गैंडाकोट नगरपालिका बाट रुपन्देही जिल्ला को तिलोत्तमामा नगरपालिका र धनगढी को धनगढी उप-महानगरपालिका को भ्रमण गरिएको थियोे ।

    गैंडाकोट नगरपालिकाले अत्याधुनिक प्राविधिको प्रयोग गरेर गैंडाकोट ७ मा फोहोर प्रशोधन केन्द्र निर्माण गर्दै छ । यस अगि गैंडाकोट ६ मा निर्माण गर्न लागियोको फोहोर प्रशोधन केन्द्र स्थानीय को बिरोधि पछी ७ नम्बर मा सारिएको थियो। पहिलो दिन रुपन्देही जिल्ला को तिलोत्तमा नगरपालिका को भ्रमण गरिएको थियोे । तिलोत्तमा नगरपालिका ले नगरक्षेत्र बाट उत्पादन भएको फोहोर लाई ब्यबस्थापन गर्न निजि क्षेत्र संग सहकार्य गरे छ । निजि क्षेत्रले नै फोहोर संकलन, प्रशोधन र बिक्रीवितरण गर्ने गरि सम्झौता भएको छ भने नगरपालिका ल्यान्डफिल साइड उपलब्ध गराएको छ जस बाट नगरपालिकालाई मुनाफाको १०% बुझाउनु पर्छ ।

    त्यस्तै धनगढी उप-महानगरपालिकाले पनि निजि क्षेत्र संग सहकार्य गरेर नै फोहोर प्रशोधन गर्ने गर्दछ । नगरपालिकाले फोहोर संकलन गरेर प्रशोधन केन्द्र सम्म पुराउने र त्यस फोहोर लाई प्रसोधन गरेर मोहोरमा निजि क्षेत्रले पर्बिनत गर्छ । फोहोर लाई मुख्यत कुहिने र नकुहिने गरेर २ तरिकाले बिभाजन गरिन्छ भने कुहिने बाट ग्यास उत्पादन र नकुहिनेलाइ विभिन्न तरिका बाट पुन प्रयोग गरिन्छ । कुहिने फोहोर बाट उत्पादन ग्यास पाइप लाइन मर्फत स्थानीयको घर घर मा पुराउने योजनामा धनगढी उपमहानगरपालिका रहेको छ ।

    स्थानीय स्थरमा बन्न लागेको आयोजना बाट के कस्तो लाभ लिन सकिन्छ भनेर स्थानीय जनतालाई प्रत्यक्ष रुप मा जानकारी दिन यो भ्रमण को आयोजन गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले बताउनु भयो। धेरै पहिला देखि बनाउन लगेको फोहोर प्रशोधन केन्द्र विभिन्न समस्य का कारणले बन्न नसकेकोमा यो भ्रमण पछी स्थानीय को पुर्ण समर्थ साथ निर्माण हुने खनालले बताउनु भयो। पछिल्लो समय देशको विभिन्न ठाउँ बाट गैंडाकोट नगरपालिकामा बसाइँसराइ गरेर आउने को संख्या दिन प्रतिदिन बढ्दै गयको र यसरी जनसंख्या बढ्दै जादा फोहोर को उत्पादन पनि बढ्न्ले हुनाले नगरपालिकाले फोहोर प्रशोधन केन्द्र बनाउन लागेको नगर उप(प्रमुख सान्ती कोइरालाले बताउनु भयो ।

    फोहोर प्रशोधन केन्द्र लाई लिए स्थानीय को धारण स्पष्ट बाउन पहिलानै फोहोर लाई मोहोरमा परिनत गरिरहेका २ स्थानीय तहको भ्रमण आयोजना गरिएको कोइरालाले बताउनु भयो।  सुरुमा फोहोर प्रशोधन केन्द्र बारे नकारात्मक सोचाइ भएता पनि यस भ्रमणले सोचाइ परिवर्तन गरेको गैंडाकोट नगरपालिका ७ निबासी कबिर गौतमले बताउनु भयो। उहाले यसबात नगरपालिका सफा र सुन्दर हुन्छ भने स्थानीयलाई पनि रोजगारी सृजना हुने बताउनु भयो ।

    फोहोर भन्ने बित्तकै नकारात्मक कुरा आउने गरेको मा तिलोत्त्मा र धनगढी को फोहोर ब्यबस्थापन हेरे पछी आफ्नो फोहोर ब्यबस्थापन प्रतिको धारणा परिबर्तन भएको थुम्सी बजार टोल बिकास समितिका अध्यक्ष देबि प्रसाण पौडेलले बताउनु भयो। भ्रमणमा गैंडाकोट नगरपालिका उप(प्रमुख शान्ति कोइराला , प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल, गैंडाकोट नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष एबम वन वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक प्रकाश सापकोटा ,वडा नम्बर ६ का वार्ड अध्यक्ष सुभाष चापागाईं , वडा नम्बर ७ का वार्ड अध्यक्ष होमनाथ सापकोटा , वडा नम्बर ९ का वार्ड अध्यक्ष धर्म सापकोटा , वडा नम्बर ११ का वार्ड अध्यक्ष गोबिन्द सुवेदी , वडा नम्बर १७ का वार्ड अध्यक्ष गोपि नाथ कंडेल , कार्यपालिका सदस्यहरु, वार्ड सदस्यहरु र स्थानीयहरु को उपस्थित थियोे। उनीहरूले तिलोत्तमा र धनगढीको फोहोर व्यवस्थापनलाई नजिकबाट अवलोकन गर्न पाए। यो भ्रमणले गैंडाकोटका स्थानीय जनतामा फोहोरप्रति सकारात्मक दृष्टिकोण विकास गरेको देखिन्छ। विगतमा बन्न नसकेको फोहोर प्रशोधन केन्द्र निर्माण गर्न सहज हुने आशा गरिएको छ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.