• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्‍याली

  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  नेपाल अटोमोबाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा)ले संयुक्तरुपमा अटो जिमखाना तथा मोटर ट्युरिङ एन्ड टिडिएस र्‍याली (प्रतियोगिता) आयोजना गर्ने भएका छन् । देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्‍याली आयोजना गर्न लागिएको हो । मोटर टुरिजम तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको नासा बागमती प्रदेशका अध्यक्ष राजन पियाले बताउनुभयो ।

    पवित्र धार्मिक तीर्थस्थल देवघाटधामबाट सुरु हुने र्‍यालीले भरतपुरहुँदै हेटौँडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको तीन सय २७ किलोमिटर दूरी पार गर्ने उहाँको भनाइ छ । मोटर र्‍याली रेसिङको विधाअनुसार टिडिएस र्‍याली (टाइम डिस्टेन्स स्पिड) अन्तर्गत गन्तव्यमा पुग्नेछन् । गन्तव्यमा पुग्नका लागि विभिन्न स्थानमा चेक प्वाइन्ट निर्धारण गरी बाटोको प्रकृतिअनुसार एभरेज स्पिड दिइने उहाँले बताउनुभयो । त्यस्तै, मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक हिसाबले तयार गरिन्छ ।

    जहाँ चालकहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् । कार्यक्रममा २५ देखि ३० जना चालकलाई सहभागी गराउने योजना रहेको काडाका उपाध्यक्ष इन्द्र रेग्मीले जानकारी दिनुभयो । खोटाङको हर्कपुर सुनकोशी किनारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको रेग्मीको भनाइ छ । इच्छुक चालकहरुले अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । आगामी वैशाख ५ गते बिहान ८ बजेदेखि सुरु गरिने कार्यक्रमका विजेताहरुले शिल्ड, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्नेछन् ।

    काडाका निवर्तमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठका अनुसार सहभागी सबैलाई वैशाख ४ गते पूर्वप्रशिक्षण दिइने छ । कार्यक्रममा ड्राइभर्स, मार्शल र अन्य प्राविधिक गरी एक सय २४ जना सहभागी हुनेछन् । दुई रात, तीन दिन लामो कार्यक्रममा सहभागीहरुलाई खाना तथा बस्ने व्यवस्था आयोजकले मिलाउने छ । सहभागीहरुलाई दुर्घटना बीमाको समेत व्यवस्था गरिएको छ ।

    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.