• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

हिजो एमाले खराब भनेर गएका प्रचण्ड र माधवले अन्ततः एमालेलाई नै मियो मानेका छन् : प्रदिप ज्ञवाली

  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले एमालेलाई मियो मानेर अहिलेको सरकार बनेको बताएका छन् । आज नेकपा एमाले जिल्ला कमिटी चितवनको बैठकलाई संवोधन गर्दै ज्ञवालीले नेकपा एमालेका विरुद्ध अप्राकृतिक र प्रतिसोधपूर्ण ढंगले बनाइएको गठबन्धन भत्किएको र नेकपा एमोलेलाई मियो मानेर अहिलेको गठबन्धन बनेको बताएका हुन् ।

    हिजो एमाले खराब भनेर गएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालहरु पुनः एमालेलाई मियो मानेर नयाँ समिकरण बनाउने स्थितिमा आउनु परेकोे उनको भनाइ थियो । एमाले आगामी निर्वाचनसम्मै यो गठबन्धन टिकाउने पक्षमा रहेको उनको भनाइ छ । तर सकारले राम्रो काम गर्दै जानुपर्ने सर्त एमालेको रहेको उनले बताए । विगतका ३ वर्षमा सरकारले देश बन्छ भन्ने विश्वास जनताबाट गुमाउने काम गरेको बताउँदै उनले अबको सरकारले देश बन्छ भन्ने विश्वास दिने गरी काम गर्न सक्नुपर्ने बताए ।

    यसो भयो भनेमात्र सरकारमाथि एमालेको सँधै समर्थन रहने उनले बताए । अब नेकपा एमालेले कहिल्यै बहुमत ल्याउँदैन, सरकारमा जान सक्दैन भन्दै गरिएको गलत प्रचारलाई एमालेले चिरेको उनको भनाइ छ । समृद्ध देश बनाउका लागि नेकपा एमालेको एकल नेतृत्व चाहिने बताउँदै उनले अब आगामि निर्वाचनमा एमालेको बहुमत ल्याउने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । बैशाखी टेकेर बन्ने सरकारको नेतृत्व कुर्सी जोगाउनैतर्फ ध्यान केन्द्रित हुने गरेको बताउँदै उनले यस्तो सरकारबाट सोचेजस्तो काम हुन नसक्ने बताए ।

    गएको ३ वर्षमा जसरी एमालेलाई कमजोर बनाउने ठूलो कसरत भएको थियो । त्यसको ठिक विपरित अब एमाले झन्झन् शक्तिशालि बन्दै जाने गरी पार्टीको ग्राफ उकालो लागेको उनको भनाइ छ । एमालेलाई तल पार्न खोजेकाहरुले पार्न सक्ने जति पारिसकेको बताउँदै उनले एमाले अब बाउन्स ब्याकको नयाँ स्तरमा पुगेको बताए । इलाम र बझाङ उपनिर्वाचनमा एमालेको सानदार जितलाई उनले यही प्रसंगसँग जोडे ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.