• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. बिचौलियाको मारमा किसान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

गैंडाकोटको बेल्डीहामा मध्यरातमा भयो डरलाग्दो तरिकाले चोरी

  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गैंडाकोट नगरपालिकाको वडा नं. १३ बेल्डीहामा चोरी भएको छ । साउन ५ गतेरातीको समयमा आएको चोरले घरको घरभित्र राखिएको स्कुटरसँगै ३ वटा मोबाइल र केही नगद चोरी गरेर लगेको हो । घरको माथिल्लो तल्लामा सुतिरहेका ७३ वर्षका टिकाराम चौधरी उहाँको ५३ वर्षको श्रीमति सुतेको कोठाको झ्यालवाट छिरेर कोठाको ढोका फुटाई घरको सामान लगेको बुहारी नलिशा चौधरीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चोरले ना. ३५ प ४७४९ नम्बरको रातो कलरको होण्डा डियो कम्पनीको स्कुटर चोरेर लगेको छ । यस्तै कोठामा राखिएको सामसुङ्ग ग्यालेक्सी, लापा कम्प्नीको एउटा मोबाइल र अर्को नोकिया मोबाइल गरी तीनवटा मोबाइल समेत चोरी गरेर लगेको छ । यस्तै एउटा घडी समेत लगेको छ ।

    अत्याधिक गर्मीका कारण बुबा टिकारामले झ्याल खोलेर सुत्नुभएको थियो । झ्यालमा ग्रील नभएको मेसोमा चोर त्यही झ्यालबाट छिरेर घरको तीनवटा कोठाको ताल्चा फुटाएछन सँगै बुहारी नलिशाले भन्नुभयो –म सुत्ने कोठा बाहेक घरका सबै कोठामा पुगेर खानतलासी गरेका रहेछन् । कोठाको दराजमा राखिएको ब्याग छतमा लगेर सबै खोलेको अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । घरको झ्याल नजिकै फलामको रड, मासु काट्ने दाउ समेत फेला परेको उहाँले बताउनुभयो ।

    विहान साढे ४ बजे घटना भएको बारेमा मात्रै आफुहरुलाई जानकारी भएको उहाँले सुनाउनुभयो । निन्द्राले केहीपनि पत्तो पाएनौं । कोठाको ढोका फोडेर घरको सामान यत्रतत्र छरिएको अवस्थामा देखेपछि तल्ल पार्लरमा जाँदा पार्लरको ढोका समेत फोडेर छिरेका रहेछन उहाँले भन्नुभयो – पार्लरको घर्रामा ५ हजार पैसा थियो त्यो पनि लगेछन् ।

    आफ्नै घरको तल्लो तल्लामा पार्लर बुहारी नलिशाले संचालन गर्दै आउनुभएको छ । घटना भएको जानकारी पाए लगतै प्रहरीलाई खबर गरिएको छ । प्रहरी घटनास्थल पुगेर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ। घटना भएको दुईदिन वित्यो तर अहिले सम्म प्रहरी घटनाबारे कुनै निश्कर्षमा पुग्न सकेको छैन ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.