• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

संरक्षित वन्यजन्तु सालकको अखेटोपहारसहित नुवाकोटका ६ जना पक्राउ

  •   शुक्रबार, साउन ११, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । संरक्षित वन्यजन्तु सालकको अखेटोपहार विक्री गर्न लैजादै गर्दा ६ जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ तैनाथ नयाँ गोरखगणको संयुक्त अप्रेशनको क्रममा भरतपुर महानगरपालिका–८, स्थित वरण्डाभार मध्यवर्ती उपभोक्ता क्षेत्रबाट मोटरसाइकलमा आएका दुई जनालाई सालकको अखेटोपहारसहित पक्राउ गरिएको थियो । गत असार ५ गते पक्राउ परेका दुई जनाबाट अनुसन्धानको क्रममा थप ४ जनालाई पक्राउ गर्न सफल भएको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेका ६ जनाविरुद्ध नै आज चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्न लागिएको छ । गत असार ५ गते दिउँसो ३ः३० बजेको समयमा बा ३८ प ९३३२ नम्बरको मोटरसाइकलमा आएका नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ बस्ने वर्ष २४ का निरन भड्ताल र विदुर नगरपालिका–१३ बस्ने वर्ष २७ का रामचन्द्र सुनारलाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट गस्ती टोलीले ९६० ग्रामको सालक अखेटोपहार बरामद गरेको थियो ।

    पक्राउ परेका दुई जनाको बयानबाट निकुञ्जले थप चार जना विदुर नगरपालिका–६ बस्ने वर्ष २२ का विक्रम गहतराज, विदुर–१२ बस्ने वर्ष २९ को रामबहादुर मिजार, सूर्यगढी गाफलाटे नगरपालिका–३ बस्ने वर्ष ३१ का राम सुनार र नुवाकोटकै लिखु गाउँपालिका–५ बस्ने वर्ष २९ को रामकृष्ण मिजारलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा २०८० माघमा लिखु गाउँपालिका–५ स्थित सामुदायिक वनमा घाँस काट्न जाने क्रममा सालक मरेको अवस्थामा रामकृष्ण मिजार र रामबहादुर मिजारले घरमा ल्याएर राखेका थिए ।

    रामबहादुरले उक्त सालकको अखेटोपहार विक्री गर्न विक्रम गहतराजलाई सम्पर्क गरेका थिए । त्यसपश्चात अखेटोपहार विक्रीका लागि विक्रमले रामकुमार सुनारलाई सम्पर्क गरेका थिए । रामकुमारले निरज भड्ताल र रामचन्द्र सुनारलाइ सम्पर्क गरेर उक्त सालकको अखेटोपहार विक्री गर्न चितवन पठाएको अनुसन्धानबाट खुलेको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    उनीहरुविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ को उपदफा १ (क) विपरीत कार्य गरेको र सोही एनेको दफा २६ (२) अन्तरगतको कसुर गरेकाले सोही दफा बमोजिम दफा २.६ को उपदफा २ बमोजिम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय माग दावी गरी आज चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्न लागिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.