• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

बोष्टन कलेजमा परियोजना प्रदर्शनी ३.० सम्पन्न

  •   शनिबार, साउन १२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । चितवनको भरतपुर–१० मा रहेको बोष्टन इन्टरनेशनल कलेजले परियोजना प्रदर्शनी ३.० सम्पन्न गरेको छ । विद्यार्थीलाई परियोजनामार्फत सूचना र प्रविधिमा आधारित व्यवहारिक सीप सिकाउने उद्देश्यले कलेजले शुक्रबार कार्यक्रम गरेको हो । चितवन र नवलपुरका विभिन्न शैक्षिक संस्थाका विद्यार्थीहरु सहभागी भएको कार्यक्रमलाई दुई खण्डमा विभाजन गरिएको थियो ।

    पहिलो खण्डमा ६०० बढी विद्यार्थीहरु रहेका भन्दै कलेजका स्नातक कार्यक्रम निर्देशक पुष्पराज अधिकारीले दोस्रो चरणमा परियोजनाको विचार प्रस्तुतीकरण गरिएको बताउनुभयो । दोस्रो चरणको औपचारिक कार्यक्रममा एक सय ५० भन्दा बढी विद्यार्थी सहभागी भएका अधिकारीको भनाइ छ । विचार प्रस्तुतीकरण कार्यक्रममा बोष्टन कलेजमा बिसिआईएस कार्यक्रमको छैठौं र आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुले तयार पारेका १३ वटा परियोजनाहरु प्रस्तुत गरिएको अधिकारीले जानकारी दिनुभयो ।

    कार्यक्रममा प्रस्तुत गरिएका परियोजनामार्फत स्मार्ट पार्किङ, अस्पताल बुकिङ प्रणाली, फरबेबी, सहयोगी हात, सेनेटरी प्याड भेन्डिङ मेशिन, अनलाइन रेस्टुरेन्ट व्यवस्थापन प्रणाली, इभेन्ट प्लानर, फेक प्रोडक्ट आइडेन्टिफिकेशन बाई ब्लकचेन, एग्रो टेक, नगर गुनासो, ब्लड बैंक व्यवस्थापन प्रणाली, होम अटोमेशन सिस्टम, नेपाली लाइसेन्स नम्बर प्लेट डिटेक्शन र बेस्टी नामक फोहोरमैला व्यवस्थापन सफ्टवेयर समावेश भएका उहाँले बताउनुभयो ।

    नेपाल युवा उद्यमी मञ्च चितवनका स्टार्टअप सह–अध्यक्ष दीलिप पौडेलले प्रस्तुत परियोजनाहरु उत्कृष्ट रहेकाले आगामी दिनमा व्यावसायिक ढङ्गले विस्तार गर्न सुझाव र शुभकामना दिनुभयो । कार्यक्रममा अङ्कूरम एकेडेमी, अर्किड साइन्स कलेज, गैँडाकोट माध्यमिक विद्यालय, प्रेरणा माध्यमिक विद्यालय, ओम शान्ति एकेडेमी, अर्बिट कलेजलगायतका विभिन्न शैक्षिक संस्थाहरुबाट विद्यार्थीको उपस्थिति रहेको थियो ।

    बोष्टन कलेजका स्नातक कार्यक्रम सहायक निर्देशक नवीन कुमार श्रेष्ठले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै परियोजनाबाट नयाँ ज्ञान र प्रेरणा प्राप्त गरेका बताउनुभयो । कार्यक्रममा बोष्टन इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु तामाङले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गर्नुभएको थियो । कार्यक्रममा सहभागीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.