• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

मैघौली घटघाई नेचर गाईड एसोसिएसनको कार्यलय स्थापना

  •   बिहिबार, साउन १७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । मैघौली घटघाई नेचर गाईड एसोसिएसनले कार्यलय स्थापना गरेको छ । भरतपुर महानगरपालिका वडा नं. २७ बाट अव अफिसियल रुपमा काम हुने भएको छ । कार्यलयलाई आवश्यक ३ लाख बरावरको सामाग्री भरतपुर महानगरपालिकाले सहयोग गरेको हो ।

    कार्यलयको विहिवार एक कार्यक्रमका वीच २७ का वडाअध्यक्ष राम वहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो । सो अवसरमा उहाँले मेघौलीमा आन्तरिक तथा वाह्य पर्यटक भित्राउन एसोसिएसनले महत्त्वपूर्ण भुुमिका खेेल्ने विश्वास ब्यक्त गर्नुभयो । साथै मेघौलीमा पाईने जङगली जनावर र तिनिहरुको प्रकृतिको वारेमा पनि पर्यटकलाई यस संस्थाका व्यक्तिहरुले बुझाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

    कार्यक्रम एसोसिएसनका अध्यक्ष मनिष लिम्बूको सभापतित्वमा सम्पन्न भएको हो । उहाँले मैघौली घटघाई नेचर गाईड एसोसिएसन प्रविधिको प्रयोग गर्दै टेक्निकल तरिकाले अगाडि बढ्ने वताउनुभयो । साथै नेचर गाईड सम्वन्धी तालिम ल्याई थप व्यक्तिहरुलाई दिक्षीत बनाउने समेत वताउनुभएको छ । उहाँले कार्यलयमा आवश्यक सामाग्री दिएर सहयोग गरेकोमा भरतपुर महानगरपालिकालाई धन्यवाद दिदै आगामि दिनमा पनि स्थानिय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभएको छ ।

    कार्यक्रममा मेघौली उपभोक्ता समितिका अध्यक्ष मायाँ राम महतो, वडा सदस्य अर्जुन भण्डारी, मेघौली रेन्जर पोस्टका प्रमुख रेन्जर रमेश वस्नेत, ईलाका प्रहरी कार्यलय दिव्यनगरका प्रमुख प्रमोद कुमार यादव, राधाकृष्ण सामुदायिक वनका अध्यक्ष वेदनिधि सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.